after_navbar

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, तीन कम्प्युटरमा क्षति


३ मिनेट अगाडि


दाङ।सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। आगलागीबाट फाँटमा रहेका टेबल, कुर्सीसहित तीन वटा कम्प्युटरमा क्षति पुगेको छ।

अदालतमा कार्यरत हरि भट्टराईका अनुसार सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी भएको हो। उनले सामाजिक सञ्जालमार्फत विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताएका छन्।

आगलागीको कारणबारे थप विवरण आउन बाँकी छ। घटनापछि अदालतमा विद्युत् सुरक्षाका विषयमा थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="