दाङ,२९ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ । उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव… थप पढ्नुहोस
दाङ,२९ असोज । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा आज नेपालले घरेलु टोलीसँग खेल्दैछ । छनोटमा अपराजित रहेका नेपाल र ओमानबीचको यो खेल रोमाञ्चक… थप पढ्नुहोस
काठमाडौं,२९ असोज । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट फरार भएका दुई व्यक्ति भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्। भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज नजिकै बथनाहाबाट पिन्टु कुमार… थप पढ्नुहोस
कालिकोट,२९ असोज । खुलालु नदीको पुलबाट हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। मंगलबार साँझ करिब ७ बजे नरहरिनाथ गाउँपालिका–७ उत्सवकी १४ वर्षीया सिर्जना बटाला पुलको बीच भागबाट हाम फालेर… थप पढ्नुहोस
काठमाडौं,२९ असोज । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गर्न माग गर्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले… थप पढ्नुहोस
काठमाडौ,२९ असोज । विद्यार्थी कुटपिट गरेको आरोपमा त्रियुगा नगरपालिका–५ दमौटीस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक (प्रअ) राजन राउतलाई जिम्मेवारीमुक्त गरिएको छ। कक्षा १० की छात्रा समीक्षा राईलाई आँखा र गाला सुन्निने… थप पढ्नुहोस
काठमाडौं,२९ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। धादिङको थाक्रे गाउँपालिकास्थित महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकलाई… थप पढ्नुहोस
काठमाडौं,२९ असोज । जेन-जी आन्दोलनपछि विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। आठ वर्षदेखि वकालत गर्दै आएका अधिवक्ता विपिन ढकालले संसद् विघटनविरुद्ध रिट दायर गरेका हुन्।… थप पढ्नुहोस
कास्की,२८ असोज । पोखरामा नक्कली पेस्तोल देखाएर एक महिला लुटपाट गर्ने घटना घटेको छ। पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई सोमबार राति लुटपाट गरेको आरोपमा सुजन विक नामका एक युवक… थप पढ्नुहोस
काठमाडौँ, २८ असोज । ‘अनुगमन’ र ‘ज्ञापनपत्र बुझाउने’ नाममा दैनिकजसो विभिन्न सरकारी कार्यालय पुग्ने जेन–जी आन्दोलनका एक समूहका सदस्य अर्जुनबहादुर शाहीमाथि ठगी र चेक बाउन्सका मुद्दा लागेको खुलेको छ। अछाम… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology