समाचार

दाङमा बनभेरीको टोकाइबाट आमा-छोरा घाइते

दाङ,३ फागुन । बनभेरीको टोकाइबाट दाङमा आमा-छोरा घाइते भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आज दिउँसो १ बजे खेतमा पानी सिंचाइ गर्ने क्रममा बनभेरीले टोकेर आमा-छोरा घाइते भएका छन्।…  थप पढ्नुहोस

तुलसीपुर महोत्सवमा आज आस्था राउत आउदै

दाङ,३ फागुन । दाङको तुल्सीपुरमा फागुन १ गते देखि संचालन भइरहेको तुल्सीपुर महोत्सवमा आज शनिबार पनि चर्चित कलाकारहरुले प्रस्तुतीकरण दिने भएका छन । आज शनिबार महोत्सवमा चर्चित गायिका आस्था रावत…  थप पढ्नुहोस

टीका सानुसँग रमाएका दर्शक शनिबार आस्थासँग रमाउन पाउने

दाङ २ फागुन। दाङको तुलसीपुरमा दोस्रो कृषि सांस्कृतिक तथा व्यापारिक महोत्सव -२०८१ जारी रहेको छ। फागुन १ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार गायीका टिका सानु र गायक कमल…  थप पढ्नुहोस

अध्यक्ष भण्डारीले गरे आफ्नो कार्यकालको उपलब्धिहरू सार्वजनिक

दाङ,२ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपलब्धिहरू सार्वजनिक गरिएको छ। संस्थाको अध्यक्ष एकान्त भण्डारीले ३ वर्षे कार्यकालमा भएका उपलब्धिहरूलाई शुक्रबार सार्वजनिक गरेका हुन्। शुक्रबार प्रेस विज्ञप्ति मार्फत…  थप पढ्नुहोस

जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका बहस कार्यक्रम

दाङ,२ फागुन । दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुर शाखाका अध्यक्ष…  थप पढ्नुहोस

सक्सेस एक्स्पो २०८१: गुणस्तरीय र सामाजिक शिक्षामा जोड

दाङ,२ फागुन। दाङको तुलसीपुरमा रहेको सप्तरङ्गी इङलिस मिडियम स्कुल (सक्सेस)ले सक्सेस एक्स्पो २०८१ सम्पन्न गरेको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रदर्शनी गर्ने उदेश्यले विद्यालयले उक्त एक्स्पो आयोजना गरेको थियो। एक्स्पोमा…  थप पढ्नुहोस

दिगो वन व्यवस्थापनका लागि रुख कटान

उमा भण्डारी , दाङ २ फागुन। वन सुधार तथा दीर्घकालीन व्यवस्थापनका लागि दाङमा रूख कटान सुरु गरिएको छ। जस अन्तरगत दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित भवानी सामुदायिक वनमा रूख कटान कार्य…  थप पढ्नुहोस

ट्याक्टरको ठक्करबाट ५ वर्षीय बालक घाइते

दाङ,२ फागुन । दाङको तुलसीपुरमा एकजना बालक घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-९ कटकुइयामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीय बालक घाइते भएका हुन् । शनिबार अपराह्न करिब ३:३० बजे कटकुइयाबाट…  थप पढ्नुहोस

हिमाल एकेडेमीको २१ औँ वार्षिकोत्सव

दाङ, १ फागुन । हिमाल एकेडेमी तुलसीपुर दाङले २१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विविध कार्यक्रम गरेर विद्यालयले वार्षिकोत्सब मनाएको हो । विद्यालय सञ्चालक समिति सदस्य गणेश…  थप पढ्नुहोस

महोत्सव ‘पाठशाला’को रूपमा विकास हुनुपर्छ: मन्त्री न्यौपाने

दाङ,१ फागुन। लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले मेला महोत्सव पाठशालाको रुपमा विकास हुनुपर्ने बताएका छन। आजदेखी तुलसीपुरमा सुरु भएको दोस्रो तुलसीपुर महोत्सव -२०८१ को उद्घाटनको अवसरमा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology