समाचार

बेसको छैठौं महाधिवेशन, बेसले बालेको चेतनाको दीयोले नयाँ उज्यालो ल्याउनेछ: संस्थापक चौधरी

दाङ, २५ माघ ।बेस संस्था(ब्याकवार्ड सोसाइटी एजुकेशन)को ३० औं साधारणसभा तथा छैठौं महाधिवेशन दाङको चखौरामा सुरु भएको छ। यो अधिवेशनले बेसको नयाँ कार्यसमिति चयन गर्नेछ। साधारणसभालाई सम्बोधन गर्दै बेसका संस्थापक…  थप पढ्नुहोस

आमा–छोरी झुन्डिएको अवस्थामा मृत फेला

दाङ,२५ माघ। कैलालीमा आमा-छोरी मृत्त फेला परेका छ्न। कैलालीको गोदावरी नगरपालिका–११ गोठानमा आमा र छोरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । बिहीबार साँझ २४ वर्षीया मिरा कामी र उनकी…  थप पढ्नुहोस

बसबाट लडेर विद्यार्थी घाइते

दाङ, २४ माघ । तुलसीपुर उपमहानगरपालिका–३, दमारगाउँस्थित युनाइटेड एकेडेमी बोडिङ स्कुलका एक विद्यार्थी बसबाट लड्दा घाइते भएका छन्। विद्यालय कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालकृष्ण खरेल मिति २०८१ माघ…  थप पढ्नुहोस

नेपाल तरुण दल दाङ-१ को बैठक सम्पन्न: वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय

दाङ,२४ माघ । नेपाल तरुण दल दाङ-क्षेत्र नम्बर १ को पदाधिकारी बैठक लमहीमा सम्पन्न भएको छ। बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ।…  थप पढ्नुहोस

नेपालमा १८५ वर्षपछि दुर्लभ सानो ओत फेला

डडेलधुरा,२४ माघ २४ –। नेपालमा लोप भइसकेको आशंका गरिएको दुर्लभ सानो ओत करिब १८५ वर्षपछि पुनः फेला परेको छ। डडेलधुराको रङ्गुनखोला र पुन्तराखोला को सङ्गमस्थलमा स्थानीयले यो प्रजाति फेला पारेका…  थप पढ्नुहोस

रविको दोस्रो दिनको थुनछेक बहस सुरु

चितवन, २४ माघ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस चितवन जिल्ला अदालतमा सुरु भएको छ।…  थप पढ्नुहोस

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट:१४ जना घाइते

काठमाडौं,२४ माघ। काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने…  थप पढ्नुहोस

निकुञ्जका कर्मचारीको गोली प्रहारबाट जंगली हात्तीको मृत्यु

चितवन, २४ माघ – चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको गोली प्रहारबाट एक जंगली हात्तीको मृत्यु भएको छ। निकुञ्ज कार्यालयका अनुसार आत्मरक्षाका लागि गोली चलाउनु परेको अवस्थामा उक्त हात्ती ढलेको हो। निकुञ्जका…  थप पढ्नुहोस

तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

दाङ,२३ माघ। प्रहरीले तुलसीपुरबाट लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६ खैराबाङ मन्दिरतर्फ जाने भित्री सडकखण्डबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका हुन् ।…  थप पढ्नुहोस

तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology