दाङ, २८ माघ । दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन्। आईतबार दिउँसो ३ बजेतिर… थप पढ्नुहोस
माघ २८, दाङ । नेपाल औषधि थोक व्यवसायी संघ, जिल्ला शाखा दाङको नेतृत्व बिमल शर्माले सम्हाल्ने भएका छन्। संघको लुम्बिनी प्रदेश समितिको गत माघ १० गते सम्पन्न दोस्रो अधिवेशनबाट निर्विरोध… थप पढ्नुहोस
काठमाडौँ ,२७ माघ । स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ३९ जना घाइते भएका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार भएको विद्यालयको बस दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि… थप पढ्नुहोस
दाङ,२७ माघ। दाङको चखौरामा थारूहरूको ‘महाकुम्भ’ सकिएको छ। दुई दिनसम्म चलेको यो भेलामा विभिन्न जिल्लाका हजारौं थारुहरू सहभागी भएका थिए। र उनीहरूलाई नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन… थप पढ्नुहोस
दाङ,२७ माघ । तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। अपरान्न दिउँसो ३साढे ३० बजे तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो। घोराहीबाट… थप पढ्नुहोस
रुकुम,२७ माघ। ठगीको शिकार बनेपछि मानसिक तनावमा परेकी रुकुमकी २५ वर्षीया जमुना रसाइलीले आत्महत्या गरेकी छन्। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिले चिठ्ठा परेको भन्दै झन्डै तीन लाख रुपैयाँ ठगी गरेपछि उनले… थप पढ्नुहोस
दाङ,२७ माघ। दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिष्कार गरेका छन्। प्रमुख प्रशासकीय अधिकृतले चोर ढोकाबाट एजेण्डा ल्याउने र त्यस एजेण्डामा नगर प्रमुख चुपचाप रहने भन्दै कार्यपालिका बैठक कांग्रेसका… थप पढ्नुहोस
दाङ,२७ माघ। तुलसीपुर चेम्बर अफ कमर्सले सल्यानमा सञ्चालन भइरहेको महोत्सवमा भएको आगलागीको घटना प्रति दुःख व्यक्त गरेको छ। चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गा शर्माले एक विज्ञप्ति… थप पढ्नुहोस
सल्यान,२७ माघ। सल्यानमा जारी दोस्रो बृहत महोत्सवमा भीषण आगलागी भएको छ। महोत्सव सुरु भएको आठौं दिन राति अचानक आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नष्ट भएको छ। १८ गतेबाट… थप पढ्नुहोस
दाङ,२६ माघ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले टहरीगाउँ एयरपोर्टको विस्तारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। थारु सांस्कृतिक संरक्षण केन्द्र दाङ चखौरा , मटावा बरघर र भलमनसा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology