समाचार

बिजौरी स्थित डाँडागाउँमा बस दुर्घटना ,१८ जना घाइते

दाङ,१४ मंसिर । दाङको बिजौरीस्थित डाँडागाउँमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घोराही तुलसीपुर सडक अन्तर्गत पर्ने बिजौरी डाँडागाउँमा घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको…  थप पढ्नुहोस

तुलसीपुरमा रुखबाट लडेर एक व्यक्तिको मृत्यु

दाङ ,१४ मङ्सिर। दाङको तुलसीपुरमा रुखबाट लडेर गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित तमाखेमा रुखबाट लडेर गम्भीर घाइते भएका ५६ वर्षीय जेमबहादुर…  थप पढ्नुहोस

महिला सहकारी संस्थाहरूसंग छलफल

दाङ,१४ मंसिर ।दाङको तुलसीपुरमा महिला सहकारी संस्थाहरूसँग छलफल गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका ११ वटा महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी…  थप पढ्नुहोस

प्रतिष्ठानमा सिटी स्क्यान र एमआरई सेवा छिटो छरितो बन्दै

दाङ १३ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको सिटी स्क्यान र एमआरआई सेवालाई छिटो छरीतो बनाएको छ । सिटी स्क्यान र एमआरआईको रिपोर्टिङ ढिला हुँदा विरामीले भोग्नुपरेको सास्तीलाई…  थप पढ्नुहोस

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं,१२मंसिर । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ४९…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने…  थप पढ्नुहोस

पिकअप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु

बागलुङ,२६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जादै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग…  थप पढ्नुहोस

बोलेर दुर्घटना हुँदा १० जनाको मृत्यु १० घाइते

सुर्खेत, २५ कार्तिक । कालिकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। कालिकोटको पलाता गाउँपालिका(३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना हुँदा…  थप पढ्नुहोस

घट्दै डेङ्गुको सङ्क्रमण दर

काठमाडौँ २५ कार्तिक पछिल्लो समय नेपालमा डेङ्गुको संक्रमण दर घट्दै गएको छ। तापक्रम कम हुँदै गएसँगै डेङ्गुको संक्रमण दर पनि कम हुँदै गएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग…  थप पढ्नुहोस

चौथोपटक म्याद थपका लागि रविलाई पुर्‍याइयो अदालत

काठमाडौँ,२५ काम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले थप २५ दिनको म्याद माग गरेको छ। आज चौँथोपटक म्याद थपका लागि लामिछानेलाई…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology