समाचार

शुभकामनाकाे १८ ओैँ साधारणसभा सम्पन्न

दाङ,२२ मंसिर । शुभकामना कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे १८ ओैँ साधारणसभा सम्पन्न भएकाे छ । दाङकाे घाेराहीस्थित संस्थाकाे आज शनिबार एक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएकाे हाे ।…  थप पढ्नुहोस

बिविएस संकायतर्फ ज्ञानदिप कलेजकि पुष्पा प्रदेश उत्कृष्ट

दाङ,२१ मंसिर। दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेजले पश्चिम नेपालकै उत्कृष्ट नतिजा ल्याउदै लुम्बिनी प्रदेश प्रथम भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको बिबिएस चौथो बर्षकाे नतिजामा ज्ञान दीप कलेजकी…  थप पढ्नुहोस

संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

काठमाडौं,२१ मंसिर ।संसदीय अभ्यास सम्बन्धी अध्ययन तथा अवलोकनका लागि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे नेतृत्वमा मलेसिया गएको १३ संसदीय प्रतिनिधि मण्डल आज अपराह्न स्वदेश फिर्ता भएको छ । मलेसिया सरकारको…  थप पढ्नुहोस

ज्ञान ज्योति लिटिल स्टार च्याम्पियनसिप आजबाट सुरु

दाङ,२० मंसिर । दाङको बेलझुण्डी रङ्गशालामा बिहिबारबाट लिटिल स्टार च्याम्पियनसिप सिजन -२ सुरु भएको छ। ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा ज्ञान ज्योति फाउन्डेसन अन्तर्गत रहेका नौ वटा विद्यालयहरूको सहभागितामा उक्त च्याम्पियनसिप…  थप पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा परी तुलसीपुरमा एक घाइते

मंसिर , २० मंसिर । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहिबार बेलुका तुलसीपुरस्थित गुम्राह चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय…  थप पढ्नुहोस

तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने

दाङ,२० मंसिर । अबदेखि तुलसीपुर–घोराही मुख्य सडकमा अटो चलाउन नपाइने भएको छ । सडक दुर्घटनाको जोखिम बढ्दै गएपछि राजमार्गमा अटो चलाउन रोक लगाइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ…  थप पढ्नुहोस

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाई गठन

काठमाडौँ,२० मंसिर । स्वास्थ्य तथा जनसँख्या मन्त्रायलले गुनासो सुनुवाई एकाइ गठन गरेको छ । डा. अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ । उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना…  थप पढ्नुहोस

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

दाङ, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक…  थप पढ्नुहोस

कोरियाका सेना प्रमुखले दिए राजिनामा

काठमाडौ,२०मंसिर । दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत…  थप पढ्नुहोस

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाअभियोग

काठमाडौं ,१९ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ। युनले असाधारण सैनिक शासनको घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारी…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology