समाचार

राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङ ,८ कार्तिक । लमही नगरपालिका -२ रनियाँपुरका तीन जना बालिकाहरुको राप्ती नदिमा डुबेर ज्यान गएको छ । लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२…  थप पढ्नुहोस

ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

दाङ ८, कार्तिक । दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ। यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त…  थप पढ्नुहोस

गुणस्तरीय शिक्षा पहिलो प्राथमिकतामा छ: मन्त्री तिमिल्सिना

बुटवल ।  लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रीमा जन्मजय तिमिल्सिना नियुक्त भएका छन् । समाजिक विकास मन्त्रीका रूपमा नियुक्त भएका तिमिल्सिनाले शपथ ग्रहण समेत गरेका छन्। शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै…  थप पढ्नुहोस

पुर्ण बहादुरको सारंगी’ को साङ्गीतिक प्रचार कार्यक्रम सम्पन्न

शिव पुन, दाङ । वर्षकै प्रतिक्षित चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ को प्रचारप्रसार अभियान दाङमा सम्पन्न भएको छ। सरोज पौडेल निर्देशित चलचित्रको साङ्गीतिक कार्यक्रम दाङको तुलसीपुर स्थित खचाखच दर्शकले भरिएको वि.पी.चोकमा भव्य…  थप पढ्नुहोस

विश्व पोलियो दिवस: नेपाल पोलियोको जोखिममा

काठमाडौँ ,८ कार्तिक । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले…  थप पढ्नुहोस

मिनिबस दुर्घटना हुँदा एकजनाको मृत्यु,६ जना घाइते

सुर्खेत,८ कार्तिक । सुर्खेतको बराहताल गाउँपालिकामा मिनीबस ९एसएमएल० दुर्घटना भएको छ। ०२२ १ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४…  थप पढ्नुहोस

शुक्लाफांटा निकुञ्जमा जंगल सफारी खुला

कञ्चनपुर,७ कार्तिक । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जंगल सफारी खुला गरेको हो । गत असारमा आएको बाढीका…  थप पढ्नुहोस

आजपनी पोखरामा रास्वपाको विरोध प्रदर्शन

कास्की,७ कार्तिक ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको…  थप पढ्नुहोस

सत्तारुढ दलको बैठक बस्दै

काठमाडौं ,७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा सरकारको एक सय दिनको समीक्षा,…  थप पढ्नुहोस

दाङका १० जना सहित ३९ जना जुवाडे पक्राउ

दाङ,६ कार्तिक । प्रहरीले जुवा खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। दाङका १० जना सहित ३९ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–१५ उषाटोल बस्ने ६० वर्षीय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology