समाचार

बेपत्ता ९ वर्षीय बालक मृत फेला

काठमाडौं,२९ असोज । शिवपुरी खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ। खोलाको दहमा डुबेका बालकको खोजीका क्रममा एक दिनपछि शव फेला परेको हो। आफन्तकोमा दसैंको टीका थाप्न गएका ९ वर्षीय…  थप पढ्नुहोस

३८६ जनामा स्क्रब टाइफस

चितवन,२९ असोज । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण…  थप पढ्नुहोस

आफैंले गरेको चक्कु प्रहारबाट दाङमा एक युवकको मृत्यु

दाङ २९ असोज । दाङमा एक युवक आफैंले गरेको चक्को प्रहारबाट एक युवकको मृत्यु भएको छ। आफ्नै पेटमा चक्को प्रहार गर्दा घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको…  थप पढ्नुहोस

पुरातात्विक सम्पदाको संरक्षण गरिने:मुख्यमन्त्री आचार्य

दाङ २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाको संरक्षण गरिने बताएका छन्। अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्तिपीठहरूको दर्शन गर्दै मुख्यमन्त्री आचार्यले जिल्लाका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका…  थप पढ्नुहोस

गाजा आक्रमणमा २९ जनाको मृत्यु

लेबनान। इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार…  थप पढ्नुहोस

भुकम्पको धक्का महसुस

खोटाङ,२९ असोज ।खोटाङमा भुकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।…  थप पढ्नुहोस

दंगीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते

दाङ २८ असोज। पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं ५ पोटलीचोकमा सोमबार बेलुकी भएको अटो दुर्घटनामा परि तीनजना घाइते भएका हुन्। तुलसीपुरबाट…  थप पढ्नुहोस

प्रहरी हवल्दारको मृत्यु

तनहुँ,२८ असोज ।माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ…  थप पढ्नुहोस

भारतीय वन रक्षकको गोली प्रहारबाट ४ नेपाली घाइते

दाङ,२८ असोज । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८…  थप पढ्नुहोस

इजरायली हमलामा परि विद्यालयमा आश्रित १५ जनाको मृत्यु

काठमाडौँ ,२८ असोज । इजरायलले गरेको हवाइ हमलामा गाजाको विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु भएको छ। सो विद्यालयमा विस्थापित प्यालेस्टिनीहरू आश्रय लिएर बसेका थिए। गाजाको नुसैरत शिविरमा इजरायलले…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology