समाचार

पोखरामा निषेधाज्ञा जारी

काठमाडौँ,४ कार्तिक । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन…  थप पढ्नुहोस

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाण्डौ,४ कार्तिक । कक्षा १२ को ग्रेडवृद्धि ९पूरक० परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो…  थप पढ्नुहोस

BREAKING: रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको…  थप पढ्नुहोस

विपदमा सबै जुटेर लागौं :प्रधानमन्त्री ओली

काठमाडौं,२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको सामना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुनःनिर्माणमा जुट्न आह्वान गरेका…  थप पढ्नुहोस

नेत्र सहायक विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

दाङ, २ कार्तिक। राप्ती आँखा अस्पताल र नेत्रज्योति प्राविधिक शिक्षालयमा नेत्र सहायक अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थी र उनीहरूका अभिभावकलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। अध्ययन तालिम तथा अनुसन्धान कार्यक्रम…  थप पढ्नुहोस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ,२ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपको भिसा स्विकृत भएको छ । अब विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज…  थप पढ्नुहोस

सेवा रेमिटको इजाजत खारेज

काठमाडौँ,२ कार्तिक । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको…  थप पढ्नुहोस

तुलसीपुरमा ३ दिन सर्प महोत्सव हुँदै

दाङ, २ कार्तिक । दाङको तुलसीपुरमा सर्प महोत्सव सञ्चालन हुने भएको छ। जिल्लामा पाइने विषालु र अविषालु सर्पहरूको पहिचान र नागरिकलाई सचेत गराउन कार्तिक ८, ९, र १० गते राप्ती…  थप पढ्नुहोस

दुर्घटना पछि फरार चालक पक्राउ

काठमाडौं,३० साउन। सवारी दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर…  थप पढ्नुहोस

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१२ जना घाइते

डडेल्धुरा,३० असोज । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology