सार्वजनिक सवारीमा सबै सिटमा यात्रु बोक्न पाईने, भाडा भने पुरानै
काठमाडौ। सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि … Continue reading सार्वजनिक सवारीमा सबै सिटमा यात्रु बोक्न पाईने, भाडा भने पुरानै