काठमाडौं,६ पुस । शिक्षामन्त्री महावीर पुनले विद्यालय सुधारका लागि अभिभावकलाई सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्। उनले देशका धेरै विद्यालयमा बेथिति, भ्रष्टाचार र अत्यधिक राजनीतीकरण बढ्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध… थप पढ्नुहोस
दाङ,६ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकमा आश्रित भएर जीवन बिताइरहेका व्यक्तिको उद्धार र सम्मानजनक जीवनको सुनिश्चितताका लागि… थप पढ्नुहोस
दाङ, ५ पुस । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव दोस्रो दिन शनिबार ‘हाउसफुल’ बनेको छ। चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको अत्यधिक भीड लागेपछि महोत्सवस्थल पूरै भरिभराउ देखिएको थियो। महोत्सवको… थप पढ्नुहोस
काठमाडौं,५ पुस। नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमालेका नेता महेश बर्तौलाबीच संसद् पुनःस्थापनासहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको… थप पढ्नुहोस
काठमाडौं,५ पुस।। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी हालै लागू गरिएको नयाँ मापदण्ड खारेज गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले शुक्रबार मन्त्रीस्तरीय… थप पढ्नुहोस
काठमाडौं,५ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा… थप पढ्नुहोस
काठमाडौं,४ पुस। अमेरिकाले ‘डाइभर्सिटी भिसा’ (डीभी) लोटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकी गृह सुरक्षा विभागले डीभी कार्यक्रम रोक्ने निर्णय गरेको हो। हालै रोड आइल्याण्डस्थित… थप पढ्नुहोस
काठमाडौं,४ पुस। नेपाल प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्पा, होटल तथा मनोरञ्जन स्थलबाट आठ जना नाबालिकाको उद्धार गरेको छ। नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको मानव बेचबिखन… थप पढ्नुहोस
दाङ,३पुस । भोलिदेखि दाङको तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव सन्चालन हुन लागेको छ। शुक्रबार देखी सुरु हुने महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गर्ने भएका छन्। नेपाल घरेलु तथा… थप पढ्नुहोस
दाङ,३ पुस । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। आयोगका प्रवक्ता तथा सह–सचिव नारायणप्रसाद भट्टराईका अनुसार हिजो सातै प्रदेशका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology