फिचर

स्वास्थ्य बीमामा १४ अर्बको संकट

काठमाडौं,२२ माघ। तत्काल १४ अर्ब रुपैयाँ बजेटको व्यवस्था नभए स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने जोखिममा पुगेको छ। स्वास्थ्यमन्त्री डा. सुधा शर्माले बुधबार भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की र अर्थ सचिव घनश्याम उपाध्यायसँग उक्त रकमको व्यवस्था गर्न आग्रह गरेकी थिइन्। रकम निकासा नभए बीमा कार्यक्रम सञ्चालन गर्न नसकिने मन्त्री शर्माको भनाइ थियो। तर अर्थ मन्त्रालयले भने … Continue reading स्वास्थ्य बीमामा १४ अर्बको संकट

थप पढ्नुहोस् »

दाङमा छहजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दाङ जिल्लामा ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय … Continue reading दाङमा छहजार बढी सुरक्षाकर्मी परिचालन गरिने

थप पढ्नुहोस् »

पर्यटक तान्दै बबईको बगर

दाङ,२१ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ र १३ को संगमस्थल बबई नदी । एक समय आकर्षक र मनोहर थियो। उत्तरतिरको समथर फाँट, दक्षिण र पूर्वतर्फ फैलिएको चूरे शिवालिक । हरिया फाँट, तरकारी अन्नपातले सजिएको क्षेत्र लोभलाग्दो र निकै रमणीय थियो। तर, वि.स. २०७२ सालमा आएको भीषण बाढीले यस क्षेत्रको अनुहार नै बदलिदियो। … Continue reading पर्यटक तान्दै बबईको बगर

थप पढ्नुहोस् »

दाङ र झापामा नेकपालाई चुनावी सहकार्य गर्न एमालेको प्रस्ताव

काठमाडौं,२१ माघ । नेकपा (एमाले) ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग आगामी निर्वाचनमा चुनावी सहकार्यका लागि औपचारिक प्रस्ताव गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग प्रत्यक्ष संवाद गर्दै सहकार्यको प्रस्ताव राखेका हुन्। नेकपा स्रोतका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ तथा एमाले महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ–२ मा सहकार्यका … Continue reading दाङ र झापामा नेकपालाई चुनावी सहकार्य गर्न एमालेको प्रस्ताव

थप पढ्नुहोस् »

आजदेखि नेपाली सेना परिचालन

दाङ,२१ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना परिचालन गरिएको छ। निर्वाचनपूर्व सुरक्षा योजना अनुसार बुधबार (माघ २१) देखि सेना फिल्ड गस्तीमा निस्किएको हो। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार माघ २१ गतेदेखि सेना परिचालन सुरु गरिएको हो। निर्वाचन सुरक्षाका … Continue reading आजदेखि नेपाली सेना परिचालन

थप पढ्नुहोस् »

दाङका दुई उम्मेदवारसहित बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो

दाङ, २० माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले बुझाएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट दाङका दुई उम्मेदवारसहित ७६ जना उम्मेदवारको नाम हटाएको छ। निर्वाचन आयोगले घोराही उपमहानगरपालिका–१५ की जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार कमला खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गढवा गाउँपालिका–७ की उर्मिला चौधरीको नाम … Continue reading दाङका दुई उम्मेदवारसहित बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो

थप पढ्नुहोस् »

जिल्ला समन्वय समितिको अधिकार बढाइने छ: मुख्यमन्त्री आचार्य

दाङ,२० माघ । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमको प्रभावकारी अनुगमन सुनिश्चित गर्न जिल्ला समन्वय समितिको भूमिका सशक्त बनाइने भएको छ। यसका लागि ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५’ संशोधन गरिने मुख्यमन्त्री चेतनारायण आचार्यले स्पष्ट पारेका छन्। प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत चौथो बैठकमा ऐन संशोधनसम्बन्धी विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको … Continue reading जिल्ला समन्वय समितिको अधिकार बढाइने छ: मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

कर्मचारीको राजीनामा र सरुवामा रोक

काठमाडौं,२० माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले संगठनभित्र जनशक्ति व्यवस्थापन कडाइ गरेको छ। निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै सशस्त्र प्रहरीले कर्मचारीको राजीनामा, रवाना र बिदा अस्थायी रूपमा रोक्ने निर्णय गरेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना ०८२ अनुसार निर्वाचन अवधिमा अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो … Continue reading कर्मचारीको राजीनामा र सरुवामा रोक

थप पढ्नुहोस् »

१३७ गोही राप्तीमा छाडियो

काठमाडौं ,२० माघ । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई यस आर्थिक वर्षमा प्राकृतिक बासस्थानमा छाडिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार सोमबार २० गोही राप्ती नदीमा छाडिएसँगै चालु आर्थिक वर्षमा हालसम्म कुल १३७ गोही नदीमा छाडिएका हुन्। यस पटक छोडिएका सबै गोही पोथी रहेको उनले जानकारी दिए। उनका अनुसार … Continue reading १३७ गोही राप्तीमा छाडियो

थप पढ्नुहोस् »

राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

काठमाडौं,१९ माघ । राष्ट्रिय सभा बैठकले सोमबार विभिन्न तीन अध्यादेशलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सिंहदरबारमा बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन (पहिलो संशोधन) अध्यादेश र नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश पारित गरेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले ती अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा … Continue reading राष्ट्रिय सभाबाट तीन अध्यादेश सर्वसम्मतिले स्वीकृत

थप पढ्नुहोस् »