फिचर

उद्योगको बिजुली काटिनु घाटी काट्नु सरह हो:उर्जामन्त्री

काठमाडौं,१ भदौ । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु भनेको घाँटी काट्नु सरह भएको बताएका छन्। शनिबार नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णायमा पुगेर लाइन काटेको आरोप लगाए। “कसैले विद्युत प्रयोग गरेबापत पैसा … Continue reading उद्योगको बिजुली काटिनु घाटी काट्नु सरह हो:उर्जामन्त्री

थप पढ्नुहोस् »

स्टार्टअप उद्यम कर्जा कार्यविधि कार्यान्वयन

काठमाडौँ,१ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी कार्यलाई सरल, स्पष्ट र पारदर्शी बनाउन जनाउँदै मन्त्रालयले गत साउन ३० गते कार्यविधि स्वीकृत गरेको हो । … Continue reading स्टार्टअप उद्यम कर्जा कार्यविधि कार्यान्वयन

थप पढ्नुहोस् »

सूचनामा नागरिकसंग राज्य जोडिनु पर्छ : सभामुख घर्ती

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राज्यको निकायले सूचनाको हकलाई नजिकबाट हेर्नुपर्ने बताएका छन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई मौलिक हकका रुपमा परिभाषित गरेको भन्दै हरेक निकायले जनस्तरमा पुग्नेगरि सुचनाको हक प्रत्याभूत गरिनु पर्ने बताए । सन्चारिका समूह नेपालको आयोजना तथा द एशिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र सामुदायिक सारथीको सहकार्यमा … Continue reading सूचनामा नागरिकसंग राज्य जोडिनु पर्छ : सभामुख घर्ती

थप पढ्नुहोस् »

बहिरा संघको २५ औँ साधारणसभाः राज्यले दायित्व पुरा गर्न नसकेको गुनासो

दाङ,३१ साउन । राप्ती बहिरा संघ दाङको २५ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले राज्यले आफ्नो पहिलो दायित्व पुरा गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । समाजमा थुप्रै समस्याहरु … Continue reading बहिरा संघको २५ औँ साधारणसभाः राज्यले दायित्व पुरा गर्न नसकेको गुनासो

थप पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग

काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । सभाको विशेष समयमा बोल्दै सांसद सोनामग्याल्जेन शेर्पाले विद्युतीय जोखिमका क्षेत्रमा काम गर्नेलाई प्रभावकारी बीमाको प्रबन्ध गर्न, सुरक्षाका उपकरणको प्रयोग गर्न … Continue reading राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित बनाउन माग

थप पढ्नुहोस् »

भीरबाट लडेर एक बालिकाको मृत्यु

जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो । स्थानीय शिक्षक जय बहादुर नेपालीले हिजो घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला भीर बाट लडेर ज्यान गएको जानकारी दिए । उता जुनिनिचाँदे गाउँपालिका ११ स्थित … Continue reading भीरबाट लडेर एक बालिकाको मृत्यु

थप पढ्नुहोस् »

टिआरसी विधयेक निष्कर्शमा पुग्नु ऐतिहासिक उपलव्धी: सभापति देउवा

काठमाडौँ,३० साउन । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादु देउवाले टिआरसी विधयेक निष्कर्शमा पुग्नु मुलुकको लागि ऐतिहासिक उपलव्धी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलमा सभापति देउवाले यस्तो बताएका हुन् । यस विधेयकलाई निष्कर्शमा पुराउन सबै राजनीतिक शक्ति र सरोकारवाला … Continue reading टिआरसी विधयेक निष्कर्शमा पुग्नु ऐतिहासिक उपलव्धी: सभापति देउवा

थप पढ्नुहोस् »

युवा दिवसमा सप्ताह व्यापी विविध कार्यक्रम

सागर सुबेदी, दाङ। दाङको तुलसीपुरमा विभिन्न सामाजिक संघसंस्थाहरूले सप्ताह व्यापी कार्यक्रम गरी युवा दिवस मनाइरहेका छन्। २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन्। तुलसीपुरमा रहेको तुलसी सामाजिक विकास केन्द्र, नगर स्तरीय युवा सन्जाल, स्थानीय युवा परिषद, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, सामाजिक विकास डिभिजन कार्यालय, लियो क्लब अफ … Continue reading युवा दिवसमा सप्ताह व्यापी विविध कार्यक्रम

थप पढ्नुहोस् »

परिणाम दिन नसक्नेले जिम्मेवारी छोड्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ,२८ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र मातहतका निकायले सकारात्मक परिणाम दिनुपर्ने बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पाँचौँ वार्षिकोत्सवका अवसरमा उनले खाद्य कम्पनीहरु जनउत्तरदायी बनाउन सबैले ध्यान दिनुपर्ने बताए । पछिल्लो समय सरकार मातहतका निकायमाथी उठेका प्रश्नको जवाफ दिँदै उनले सकारात्मक परिणाम दिन नसक्नेले आफ्नो जिम्मेवारी छोड्नुपर्ने … Continue reading परिणाम दिन नसक्नेले जिम्मेवारी छोड्नुपर्छः मन्त्री भण्डारी

थप पढ्नुहोस् »

चट्याङ लागेर १० महिला घाइते

कैलाली,२७ साउन। मृत्यु कर्ममा भेला भइरहेका बेला चट्याङ लाग्दा १० जना महिला घाइते भएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ उत्तरमुढाका भीमबहादुर चौधरीको घरमा १३ दिनको पूर्ण तिथिको काममा जुटिरहेका महिलाहरू चट्याङ लागेर घाइते भएका हुन्। चौधरीको घरको अगाडि अमट्टाको रुख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ् परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका … Continue reading चट्याङ लागेर १० महिला घाइते

थप पढ्नुहोस् »