काठमाडौँ ,२८ असोज । इजरायलले गरेको हवाइ हमलामा गाजाको विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु भएको छ। सो विद्यालयमा विस्थापित प्यालेस्टिनीहरू आश्रय लिएर बसेका थिए। गाजाको नुसैरत शिविरमा इजरायलले… थप पढ्नुहोस
एजेन्सी। निरन्तर हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको छ। इजरायल डिफेन्स फोर्स ९आईडीएफ०ले मंगलबार लेबनान प्रवेश गरेको जानकारी दिएको हो। आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहको… थप पढ्नुहोस
टोकियो। जापानका प्रधानमन्त्री फुमियो किशिदासहित पुरै मन्त्रिपरिषदले राजीनामा दिएको छ । जापानको एनएचके न्युजका अनुसार किशिदाको पुरै मन्त्रिपरिषदले नयाँ सरकार गठनको पूर्वसन्ध्यामा राजीनामा दिएको हो । किशिदा सन् २०२१ को… थप पढ्नुहोस
पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक… थप पढ्नुहोस
नैरोबी । नाइजेरियामा तेल बोकेको ट्याङ्कर पल्टिँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । तेल बोकेको ट्याङ्कर, यात्रु र वस्तु भाउ बोकेको लरीसँग ठोक्किँदा यो घटना भएको त्यहाँको विपद् एजेन्सीले… थप पढ्नुहोस
दाङ, २३ भदौ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपलाल चौधरी (लालु)को मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलकनारका लालु भनेर चिनिने रुपलालको मलेसियाको एयरपोर्टमा मृत्यु भएको हो।चार वर्ष… थप पढ्नुहोस
अहमदाबाद । भारतको गुजरातमा बाढी आउँदा २८ जनाको मृत्यु भएको छ । लगातारको भारी मनसुनी वर्षाका कारण आएको बाढीमा परी ३ दिनमा २८ जनाको मृत्यु भएको हो। मौसम विभागले पश्चिमी… थप पढ्नुहोस
काठमाडौं,१२ भदौ । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट… थप पढ्नुहोस
काठमाडौ,९ भदौ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली मिडियाका… थप पढ्नुहोस
दाङ । अमेरिका जान्न भन्ने नेपालीहरू सायदै होलान्! तर जान्छु भन्दा पनि पालो नपाउने—नआउनेचाहिँ लाखौँ छन् ।अमेरिका सबैलाई मनपर्छ । अझ भनौँ— रुकुम, रोल्पा, सल्यान र दाङको सबैभन्दा ठूलो सपना… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology