काठमाडौं, २९ भदौ । सरकारले चाडपर्वका यात्रुहरूको यात्रा सुरक्षित र सहज बनाउन उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको बैठकले यातायात… थप पढ्नुहोस
काठमाडौ ,२९ भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ र पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। उनले यसअघि फेसबुक लाइभमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट… थप पढ्नुहोस
काठमाडौं, २९ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन्। पदबहाली लगत्तै उनले जेन-जी आन्दोलनका क्रममा मृतक भएका व्यक्तिलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१०… थप पढ्नुहोस
दाङ,२९ भदौ । हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटका कारण घरसमेत जलेपछि राजनीतिक तथा सामाजिक अभियन्ता डिल्लि बहादुर चौधरीले सामाजिक सञ्जालमार्फत आफ्ना पीडा र प्रतिबद्धता सार्वजनिक गरेका छन्। चौधरीले… थप पढ्नुहोस
काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा फर्किएका छन्। सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका उनी दिउँसो आफैं कारागार पुगे… थप पढ्नुहोस
दाङ,२८ भदौ।जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गरिएको छ। पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप… थप पढ्नुहोस
काठमाडौ,२८ भदौ । जेनजी आन्दोलनपछिको राजनीतिक व्यवस्थापनमा नयाँ अभ्यास सुरु भएको छ। नयाँ मन्त्रिमण्डलको छनोट भोटिङ प्रक्रियामार्फत हुने भएको हो। आन्दोलनका अगुवा सुदन गरुङले यसका लागि तयारी थालिएको जानकारी दिएका… थप पढ्नुहोस
काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भएको संसद विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र संविधानमाथिको धोका’ ठहर गरेको छ। जेनजी आन्दोलनपछिको राजनीतिक संकट समाधानका लागि संवैधानिक बाटो हुँदाहुँदै त्यसलाई… थप पढ्नुहोस
काठमाडौं,२८ भदौ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको दोहोर्याउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मोदीले कार्कीले प्रधानमन्त्रीको… थप पढ्नुहोस
काठमाडौँ,२८ भदौ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology