समाचार

ड्रोन मार्फत फोहोर संकलन

काठमाडौँ,१८ भदौ । विश्वकै सर्वोच्च शिखर सगरमाथामा थुप्रिने फोहर सङ्कलनका लागि ड्रोनको प्रयोग हुँदै आएको छ। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इन्क ले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँग सहकार्य…  थप पढ्नुहोस

अनुदानको मल लुकाएर राख्ने व्यापारी पक्राउ

काठमाडौँ,१८ भदौ । किसानका लागि वितरण गर्न पठाएको मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको दुईसय बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने…  थप पढ्नुहोस

कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य

काठमाडौं, १८ भदौ । मुस्ताङको जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य भएका छन्। कारागार भवनका दुई कोठामा कैदीबन्दी र तीन कोठामा सुरक्षाकर्मी बस्दै आएका छन्। एउटै संरचनामा…  थप पढ्नुहोस

विद्यालय हिँडेका दुई किशोरी बेपत्ता

काठमाडौँ,१८ भदौ । विद्यालय जान घरबाट निस्किएका दुई किशोरी बेपत्ता भएका छन् । चितवनको खैरहनी नगरपालिका–२ चैनपुरमा बस्दै आएका दुई किशोरी बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा १५ वर्षीया निर्मला…  थप पढ्नुहोस

प्रधानमन्त्री ओली आज स्वेदश फर्कदै

काठमाडौँ,१८ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससिओ० शिखर सम्मेलनमा भाग लिन १४…  थप पढ्नुहोस

वरिष्ठ गायिका इन्दिरा गोलेको निधन

काठमाडौँ,१८ भदौ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी गायिका गुरुङको बुधबार बिहान २ बजे निधन भएको हो…  थप पढ्नुहोस

नेपाल टेलिकमको सिआरबिटी सेवा बन्द

काठमाडौ,१७ भदौ । नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। टेलिकमले अर्को सूचना जारी नभएसम्मका लागि कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा बन्द गरेको हो । प्राविधिक समस्या आएपछि उक्त…  थप पढ्नुहोस

निजामती विधयेक पारित

काठमाडौँ,१७ भदौ । संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रूपमा पारित गरेको हो।…  थप पढ्नुहोस

हिमाल आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व

काठमाडौँ, १७ भदौ । पछिल्लो वर्ष नेपालका हिमाल आरोहण गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। पर्यटन विभागका अनुसार विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४…  थप पढ्नुहोस

गोंगबुस्थित एक घरबाट ३ करोडभन्दा बढी नगद बरामद

काठमाडौँ,१७ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौले गोंगबुस्थित एक घरबाट स्रोत नखुलेको ३ करोडभन्दा बढी नगद बरामद गरेको छ। प्रहरीका अनुसार सोही घरमा ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना रहेको आशंका…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology