समाचार

खुकुरी प्रहार अपडेटः पाँच जना प्रहरीको नियन्त्रणमा

दाङ,१९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी फरार रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खुकुरी प्रहारबाट दुईजना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता…  थप पढ्नुहोस

फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टा, लिंक्डइन बन्द भएपनि निर्बाध चल्नेछन्, यी सामाजिक सञ्जाल

काठमाडौँ,१९ भदौ । सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लागेपनि नेपालमा पाँच ओटा प्लेटफर्म निर्वाध चल्ने भएका छन् । सरकारले दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म…  थप पढ्नुहोस

फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, १९ भदौ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। यसअनुसार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल तत्कालका लागि बन्द हुने भएका छन्।…  थप पढ्नुहोस

तुलसीपुरमा दुई युवकमाथि खुकुरी प्रहार

दाङ, १९ भदौ । दाङको तुलसीपुरमा दिउँसो दुई युवकमाथि खुकुरी प्रहार भएको छ। तुलसीपुर–५ का २० वर्षीय आयुष बिक र सोही उमेरका विप्लभ योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले…  थप पढ्नुहोस

सामाजिक संजाल प्रतिबन्धको निर्णयमा बैठक जारी

काठमाडौँ, १९ भदौ । फेसबुकलगायतका सामाजिक सञ्जाललाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातमा सकिएको छ । यसबारे थप निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले बैठक…  थप पढ्नुहोस

नेवा देयदवुको स्थापना दिवस: मानव सेवा आश्रममा भोजन

दाङ, १९ भदौ। नेवा देय दवुको ३१ औं स्थापना दिवसलाइ नेवा देय दवु तुलसीपुरले आज एक कार्यक्रमका बीच मनाएको छ। संस्थाले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुरस्थित मानव सेवा आश्रममा भोजन…  थप पढ्नुहोस

झुम्का कारागारमा फेरि एक बन्दीको मृत्यु

काठमाडौं,१९ भदौ । सुनसरीको झुम्का कारागारमा फेरि एक कैदीबन्दीको मृत्यु भएको छ। ज्वरोले बिरामी भएका सप्तरी राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी…  थप पढ्नुहोस

अलराउन्डर वरियतामा दीपेन्द्र सिंह ऐरी एक स्थान तल

काठमाडौं,१८ भदौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा एक स्थान तल झरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा अफगानिस्तानका…  थप पढ्नुहोस

नदीमा हाम फालेका युवक मृत्त फेला

कञ्चनपुर,१८ भदौ । नदीमा हाम फालेका एक युवक मृत्त फेला परेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१० बल्मा नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका हुन् । हिजो मंगलबार…  थप पढ्नुहोस

मालपोत कर्मचारी दुईलाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौँ,१८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । मालपोत कार्यालय धुलिखेलमा खरिदार कार्यरत पदमा कार्यरत ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology