समाचार

साहारा बचत तथा ऋण सहकारीको १८औं वार्षिकोत्सव तथा साधारणसभा

दाङ ,२१ भदौ । साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव तथा साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष वासुदेव आचार्यको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष…  थप पढ्नुहोस

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दियो: घटनालाई राजनीतिकरण गर्न खोजिएको ओलीको दाबी

काठमाडौं ,२१ भदौ । ललितपुरको हरिसिद्धीमा मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाबारे प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजनीतिकरण गर्ने प्रयास भएको’ दाबी गरेका छन्। शनिबार गोदावरीस्थित सनराइज…  थप पढ्नुहोस

खोलामा डुबेर पुरुषको मृत्यु

काठमाडौं,२१ भदौ। झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। आज दिउँसो करिब १२ः२० बजे खोलामा बग्दै गरेको देखेपछि स्थानीयवासीले उद्धार गरी बाहिर निकालेका थिए। तर,…  थप पढ्नुहोस

चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौं,२१ भदौ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय…  थप पढ्नुहोस

पहिरोले १२ राजमार्ग अवरुद्ध

काठमाडौं,२१ भदौ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ। विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग)…  थप पढ्नुहोस

यात्रु तानातान गर्ने ३३ जना पक्राउ

काठमाडौँ,२० भदौ । यात्रुलाई जबरजस्ती गाडीमा चढ्न बाध्य बनाउने ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौको नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने, यात्रुलाई जबरजस्ती ट्याक्सीबाट निकाली आफ्नो चिनेको गाडीमा चढ्न…  थप पढ्नुहोस

आगलागी हुँदा २ करोड बराबरको क्षति

काठमाडौँ,२० भदौ । आगलागी हुँदा दुई करोड रूपैयाँ बराबरको क्षति भएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका –५ गरगरेमा शुक्रबार बिहान आगलागी भएको हो । अस्थायी प्रहरीपोष्ट गरगरे मकवानपुरका अनुसार…  थप पढ्नुहोस

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं , २० भदौ । सरकारले दर्ता नभएका २५ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि शुक्रबार सर्वोच्च अदालतमा सो निर्णयविरुद्ध रिट दायर भएको छ। सर्वोच्च अदालतका सहायक प्रवक्ता…  थप पढ्नुहोस

एक्सले माग्यो दर्ताको विवरण

काठमाडौँ,२० भदौ । सामाजिक सञ्जाल एक्सले दर्ता गर्न आवश्यक कागजातबारे विववण मागेको छ । शुक्रबार एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग दर्ताका लागि चाहिने कागजातबारे विवरण माग्दै मेल पठाएको हो…  थप पढ्नुहोस

अफगानिस्तान भूकम्पः मृत्यु हुनेको सँख्या २२ सय बढी

काठमाडौँ,२० भदौ । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सँख्या २२ सय बढी पुगेको छ । गत आइतबार मध्येरातमा पाकिस्तानसँग सिमा जोडिएको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology