समाचार

इच्छुकलाई रक्तदान गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, भदौ २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रक्तदानमा सहभागीताको हुन अनुरोध गरेको छ । देशका विभिन्न स्थानमा सोमबार भएको जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचारका लागि रगतको माग बढेपछि…  थप पढ्नुहोस

कर्फ्युको अवज्ञा गर्दै दोस्रो दिन पनि जेनजीको प्रदर्शन

काठमाडौँ, २४ भदौ । कर्फ्यु आदेश जारी भइरहेका बेला पनि नयाँ पुस्ताका युवा जेनजीहरूले दोस्रो दिन बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरू नयाँबानेश्वरस्थित संसद भवन अगाडि भेला भई नाराबाजी…  थप पढ्नुहोस

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौँ,२३ भदौ । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन्। सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका हुन्। सो घटनामा…  थप पढ्नुहोस

राजधानीका अस्पतालमा रगत अभावः रक्तदान गर्न आह्वान

काठमाडौँ,२३ भदौ। सोमबार राजधानीमा भएको जेन–जीको सरकार विरोधी प्रदर्शनका क्रममा सयौँ व्यक्तिहरू घाइते भएपछि सामाजिक सञ्जालमा रगत अभाव भएको भन्दै पोस्टहरू राखिएका छन्। विशेषगरी घाइतेहरूको उपचार भइरहेका सिभिल अस्पताल, ट्रमा…  थप पढ्नुहोस

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये चारजनाको सनाखत

काठमाडौ,२३ भदौ । । जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर मृत्यु भएकामध्ये चारजनाको सनाखत भएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ४ जनाको…  थप पढ्नुहोस

काठमाडौंसहित पाँच सहरमा कर्फ्यू आदेश

काठमाडौं,२३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले देशभरका विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार भएको प्रदर्शनमा काठमाडौंमा मात्रै एक…  थप पढ्नुहोस

मृत्तकको सँख्या ६ पुग्यो, १० जनाको अवस्था गम्भिर

काठमाडौँ, २३ भदौ । जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सिभिन अस्पतालमा उपचाररत २ जना र ट्रमा…  थप पढ्नुहोस

जेनजी प्रर्दशनमा पाँचजनाको मृत्यु

काठमाडौ।२३ भदौ । जेनजीहरुको प्रर्दशनमा मृत्यु हुनेको सँख्या पाँच पुगेको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र…  थप पढ्नुहोस

जेन्जी प्रदर्शनमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाडौं, २३ भदौ । काठमाडौंमा आज आयोजित जेनजी (जनरेशन जेड) को प्रदर्शनमा प्रहरीले प्रयोग गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु…  थप पढ्नुहोस

जेन्जी प्रदर्शनमा घुसपैठ आरोपमा एकजना पक्राउ

काठमाडौँ,२३ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध जेन्जीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका केही युवाहरूले उक्त व्यक्तिलाई हातपात…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology