काठमाडौ,२३ भदौ । । जेनजी आन्दोनका क्रममा प्रदर्शनमा गोली लागेर मृत्यु भएकामध्ये चारजनाको सनाखत भएको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ७ जनाको मृत्यु भएको हो । उनीहरुमध्ये ४ जनाको सनाखत भएको छ
अस्पताल प्रशासनका अनुसार सनाखत हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१का २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस