काठमाडौं,२३ भदौ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नकालसम्म पिण्डदान… थप पढ्नुहोस
काठमाडौँ, २३ भदौ । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठक बस्दै छ । ती समितिहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य… थप पढ्नुहोस
काठमाडौँ,२३ भदौ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा प्र ०६–००१प९२३३ नम्बरको… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । ‘जेन–जी’ पुस्ताले सोमबार आयोजना गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले औपचारिक अनुमति दिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न… थप पढ्नुहोस
काठमाडौँ ,२२ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भोलि ९सोमबार० हुन लागेको ‘जेन–जी आन्दोलन’मा समर्थन जनाएका छन्। दलीय भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवीन पुस्ताले संसद् भवन नयाँबानेश्वर र माइतीघर मण्डलाबाट… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । टिरब्याज विरुद्ध सङ्घर्ष समिति नेपालले आइतबार काठमाडौँको माइतीघरमा धर्ना दिएको छ। समितिले मिटरब्याज पीडितका समस्या समाधानका लागि चारवटा माग अघि सारेको छ। तीमध्ये जाली तमसुक खारेज गर्ने,… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दी जिल्लाबाट करिब एक अर्ब रुपैयाँ बराबरको आलु र सुन्तला बिक्री भएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा ६०… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । विद्यालय गएका महोत्तरीको बर्दिवासका एक १३ वर्षीय बालक चार दिनदेखि बेपत्ता भएका छन्। घरबाट विद्यालय हिँडेका बालक अहिलेसम्म घर फिर्ता नआएको परिवारले जनाएको छ। बर्दिवास नगरपालिका–१२, डाँडाटोलस्थित… थप पढ्नुहोस
काठमाडौँ,२२ भदौ । नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ। पार्टीका नेताहरूले यस विषयमा सरकारसँग स्पष्टीकरण माग्ने तयारी गरेका छन्। आइतबार बिहान… थप पढ्नुहोस
दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology