दाङ,९ फागुन । धानको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चामेखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल… थप पढ्नुहोस
दाङ, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू… थप पढ्नुहोस
दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न… थप पढ्नुहोस
बैतडी, ८ फागुन । बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ… थप पढ्नुहोस
काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले… थप पढ्नुहोस
दाङ,८ फागुन । दाङको तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १ कुमालगाउँ भन्ने ठाउँमा एक व्यक्ति मृत फेला परेका हुन् बिहिबार बिहान पौने ९ बजे ५५ वर्षीय… थप पढ्नुहोस
दाङ,८ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तारका लागि सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, गायिका आशा बिसी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन्।… थप पढ्नुहोस
दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति… थप पढ्नुहोस
दाङ, ७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) तुलसीपुरको आयोजनामा तेस्रो प्याब्सन छात्र फुटबल तथा दोस्रो प्याब्सन छात्रा एथलेटिक्स प्रतियोगिता सुरू भएको छ । आज दाङको… थप पढ्नुहोस
रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आज… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology