रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आज… थप पढ्नुहोस
दाङ,८ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ। आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका… थप पढ्नुहोस
घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र नं. २ को आयोजनामा ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस घोराहीमा मनाइएको छ। कार्यक्रममा प्रजातन्त्रको स्थापना, त्यसले हासिल गरेका उपलब्धिहरू तथा प्रजातान्त्रिक संस्कृतिको संवर्द्धनबारे छलफल… थप पढ्नुहोस
दाङ,७ फागुन । तुलसीपुर नगर जेसीजले ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। बुधबार आयोजित कार्यक्रममा “प्रजातन्त्र सुदृढीकरणमा युवाको भूमिका” विषयक अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न… थप पढ्नुहोस
रोल्पा, ७ फागुन । रोल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटनामा परी निजगढ– ५ बाराका ३६ वर्षीय जित कुमारको घटनास्थलमै मृत्यु भएको हो । इलाका… थप पढ्नुहोस
दाङ,७ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति बोर्डिङ स्कुल नजिकै सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। मङ्गलबार दिउँसो सवा ३ बजे तुलसीपुर स्थित… थप पढ्नुहोस
दाङ,७ फागुन । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा जारी दोस्रो तुलसीपुर महोत्सवले दर्शकहरूको उल्लेखनीय आकर्षण पाउँदै गएको छ। महोत्सवको सातौँ दिन बुधबार चर्चित लोकदोहोरी गायक पुस्कल शर्मा आउने भएका छन्।… थप पढ्नुहोस
दाङ, ७ फागुन । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना… थप पढ्नुहोस
तानसेन,६ फागुन । राष्ट्रप्रेमलाई व्यवहारमा उतार्ने उदेश्य सहित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ। ‘एक घर, एक लालीगुराँस’ अभियानका अभियन्ता सुशिल बस्यालले क्याम्पसलाई राष्ट्रिय झण्डा प्रदान गर्दै… थप पढ्नुहोस
काठमाडौं,६ फागुन । नेपाल – अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा स्थगित भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशसँगै नेपालमा सञ्चालित एमसीसीका परियोजना रोकिएको अर्थ मन्त्रालयले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology