वाशिङ्टन । अमेरिकी सरकारले हाल भिसा प्राप्त गरेका करिब ५ करोड ५० लाख विदेशीको छानबिन गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भिसा अवधिभन्दा बढी बसेका, आतंकवाद वा… थप पढ्नुहोस
भदौ, ६ ढोरपाटन । बागलुङमा विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गलकोट नगरपालिका–५ शिवालय मन्दिर नजिकै आज बिहान गलकोट बहुमुखी क्याम्पसको ग १ झ ७४३… थप पढ्नुहोस
सल्यान,५ भदौ । सल्यानमा जंगली च्याउ खाँदा ६ जना बिरामी भएका छन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि त्रिवेणी गाउँपालिका–१ काभ्राका २९ वर्षीया देवी बोहरा, उनकी आमा ७७ वर्षीया हर्कली राङ्गमगर,… थप पढ्नुहोस
काठमाडौं,५ भदौ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको… थप पढ्नुहोस
काठमाडौं,५ भदौ । अध्यागमन विभागले तीन जना इन्डोनेसियन नागरिकलाई नियन्त्रणमा लिएको छ। भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आशंकामा उनीहरूलाई ललितपुरको धोबीघाटबाट पक्राउ गरिएको विभागले जनाएको छ। गृह मन्त्रालयका अनुसार ती… थप पढ्नुहोस
दाङ,५ भदौ । लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना कायम भएको घोषणा गरिएको छ । बिहीबार राप्ती उपत्यका (देउखुरी)मा आयोजित विशेष समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखोप सुनिश्चित दिगोपना… थप पढ्नुहोस
काठमाडौं,५ भदौ । काठमाडौँको तारकेश्वरमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। तारकेश्वर नगरपालिका–१ बस्ने ३३ वर्षीय भिमसेन मग्रातीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। उनले आफ्नी ३५… थप पढ्नुहोस
दार्चुला, ५ भदौ । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जिल्लाको नौगाड गाउँपालिका–होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो।… थप पढ्नुहोस
काठमाडौँ,५ भदौ । सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। धुलिखेल–खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। धुलिखेल नगरपालिका–८ ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब… थप पढ्नुहोस
काठमाडौँ, ५ भदौ । प्रतिबन्धित लागु औषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ। प्रहरीले चितवनबाट १७ हजार ४०० थान लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology