समाचार

निकुञ्जका कर्मचारीको गोली प्रहारबाट जंगली हात्तीको मृत्यु

चितवन, २४ माघ – चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको गोली प्रहारबाट एक जंगली हात्तीको मृत्यु भएको छ। निकुञ्ज कार्यालयका अनुसार आत्मरक्षाका लागि गोली चलाउनु परेको अवस्थामा उक्त हात्ती ढलेको हो। निकुञ्जका…  थप पढ्नुहोस

तुलसीपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ

दाङ,२३ माघ। प्रहरीले तुलसीपुरबाट लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६ खैराबाङ मन्दिरतर्फ जाने भित्री सडकखण्डबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका हुन् ।…  थप पढ्नुहोस

तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि…  थप पढ्नुहोस

लुम्बिनीमा लैंगिक समानता नीति कार्यान्वयनमा जोड

दाङ, २३ माघ । लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता नीति, २०८० कार्यान्वयनमा ल्याएको छ। नीति प्रभावकारी बनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले आधारभूत तहसम्म कार्यक्रम पुर्‍याउने आवश्यकतामा जोड दिएका छन् । मुख्यमन्त्री…  थप पढ्नुहोस

शान्ति समाजले सामाजिक सञ्जाल संचालन विधेयकविरुद्ध अभियान सञ्चालन गर्ने

काठमाडौं, २३ माघ – राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। समाजले…  थप पढ्नुहोस

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ नियुक्त

दाङ,२३ माघ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकको जिम्मेवारी दिएका हुन् । सचेतक निमा गिरीले…  थप पढ्नुहोस

सरस्वती माविमा अक्षयकोष स्थापना

दाङ, माघ २३ । दाङको घोराही उपमहानगरपालिका–१५, सरस्वती टोल काठेकोल निवासी बमबहादुर डाँगी र पूर्णिमा डाँगीले सरस्वती माध्यमिक विद्यालय, भरतपुरमा अक्षयकोष स्थापना गरेका छन् । बमबहादुर डाँगीका पूज्यनीय पिता स्वर्गीय…  थप पढ्नुहोस

मानव बेचबिखनको आरोपमा नेता खनाल पक्राउ

काठमाडौं,२३ माघ। मानव बेचबिखन तथा ओसारपसारको आरोपमा नेपाली कांग्रेसका एक नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेस अछाम प्रतिनिधिसभा क्षेत्र नं. २ (क) का सभापति ताराप्रसाद खनाल छन्। उनलाई…  थप पढ्नुहोस

वीरेन्द्र चोकबाट एक युवती बेपत्ता: परिवारको खोजी अपिल

दाङ,२३ माघ। तुलसीपुरस्थित वीरेन्द्रचोकबाट एक युवती बेपत्ता भएकी छिन्। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कमदी गाउँकी यशोदा एरी आज बिहानदेखि बेपत्ता भएकी हुन्। उनी सल्यानको श्रीनगरबाट नेपालगञ्ज जानका लागि…  थप पढ्नुहोस

चलचित्र ‘एक्टर टेक वन’, दर्शकको प्रतिक्रियाले उत्साहित छु : अभिनेता खड्का

दाङ,२२ माघ । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा चलचित्र ‘एक्टर टेक वन’ का कलाकारहरूसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। भिएफएस सिनेमाज, नारायपुरमा आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का, अभिनेत्री…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology