पर्सा, २७ साउन । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ हनुमाननगरमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा मनोजय कठायतका ८ वर्षीय छोरा अंश कठायत र… थप पढ्नुहोस
काठमाडौँ, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले… थप पढ्नुहोस
टेक्सास,२७ साउनl अमेरिकाको टेक्सास राज्यको डल्लास सहरमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ। घटनामा एक बालकसहित परिवारका सबै सदस्यको मृत्यु भएको हो। गत शनिबार बिहान… थप पढ्नुहोस
दाङ,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर तुलसीपुर नगर जेसीजले वित्तीय सचेतना कार्यक्रम गरेको छ। आर्थिक समृद्धिका लागि हाम्रो पहल भन्ने मूल नाराका साथ' protect your money'शीर्षकमा वित्तीय सचेतना… थप पढ्नुहोस
दाङ, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्ने निवेदन अस्विकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने निर्णय सुनाएको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको… थप पढ्नुहोस
सर्लाही ,२६ साउन । मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सर्लाहीको बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एक आपसमा… थप पढ्नुहोस
काठमाडौ,२६ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादमाथि दोहोरो नागरिकता लिएको आशंकामा जिल्ला प्रशासन कार्यालयले छानबिन तीव्र पारेको छ। प्रसादविरुद्ध दुई महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा… थप पढ्नुहोस
दाङ, साउन २६ । दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा ३ प ५४२७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको… थप पढ्नुहोस
दाङ,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको रिहाइसम्बन्धी निवेदनमाथिको सुनुवाइ सकिएको छ। सहकारी ठगी र संगठित अपराध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेको… थप पढ्नुहोस
बलवा,२६ साउन । रातो खोलामा आएको बाढीले बगाउँदा व्यक्तिको मृत्यु भएको छ । महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology