समाचार

शहीदहरूको सम्झनामा तुलसीपुर जेसिजको दीप प्रज्वलन

दाङ,१६ माघ। तुलसीपुर नगर जेसीजले शहीदहरूको सम्मान र सम्झनामा दीप प्रज्वलन गरेको छ। तुलसीपुर नगर जेसिजका कार्यबाहक अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता तथा बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीको प्रमुख आतिथ्यतामा दिप…  थप पढ्नुहोस

नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट

दाङ, १६ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा घोषित भएको छ। संघको राष्ट्रिय परिषद भेलामा बुधबार दाङ शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरिएको…  थप पढ्नुहोस

आगलागी हुँदा ७५ वर्षीय वृद्धको मृत्यु

डोल्पा,१६ माघ । आगलागीमा परि डोल्पामा ७५ वर्षीय एक वृद्धको मृत्यु भएको छ।जिल्लाको मुड्केचुला गाउँपालिका–४ ईलस्थित एक घरमा बुधबार बिहान भएको आगलागीमा उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोल्पाका…  थप पढ्नुहोस

सडक मानवका लागि फेन्सी सहयोग

दाङ,१६ माघ। बेवारिसे सडक मानवका लागि रेडिमेड तथा फेन्सी व्यवसायीहरुले सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका–१० मा रहेको मानवसेवा घरमा आश्रय लिएका बेवारिसे सडक मानवहरूका लागि रेडिमेड तथा फेन्सी व्यवसायी…  थप पढ्नुहोस

विपिन जोशीको रिहाइका लागि इजराइली सरकारसँग देउबाको आग्रह

काठमाडौं,१६ माघ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपीन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत् सभापति देउवाले इजरायल सरकारसँग हमास…  थप पढ्नुहोस

रोकियो कुम्भमेलाको ‘अमृत स्नान’: भागदौडमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको प्रयागराजमा जारी कुम्भमेलामा मध्यराती भागदौड मच्चिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति साढे १ बजेतिर अचानक भागदौड मच्चिँदा अरु ५० जनाभन्दा धेरै मानिस घाइते भएको भारतीय…  थप पढ्नुहोस

प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट: विद्यार्थीको न्याय सम्पादन अभ्यास

दाङ,१६ माघ। तुलसीपुरमा सम्पन्न प्रथम विष्णु केसी मेमोरियल मुटकोर्ट प्रतियोगिता भएको छ । कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले गरेको न्यायालयको वास्तविक प्रक्रियाको अभ्यास गरेका छन । उनीहरुले न्याय अब मर्ने छैन…  थप पढ्नुहोस

राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल…  थप पढ्नुहोस

प्रेस सेन्टरको स्थापना दिवसमा दीप प्रज्वलन

तुलसीपुर, १५ माघ। प्रेस सेन्टर नेपालको २४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ । कार्यक्रम शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज…  थप पढ्नुहोस

विदेश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जना पक्राउ

दाङ,१५ माघ। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै १ करोड बढी ठगी गर्ने सल्यानका एक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जापान,अमेरिका ,कुवेत लगायतका देशमा रोजगारका लागि पठाइदिने…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology