दाङ,२२ माघ । काँग्रेस सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन । देशभरका थारुहरु दाङमा जम्मा हुने भए पछि सम्बोधन गर्न देउवा दाङ आउन लागेका हुन । मटावाँ, बरघर, भलमन्सा… थप पढ्नुहोस
दाङ, २२ माघ । चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले वडा स्तरीय खेलकुद प्रतियोगिताहरुले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताएका छन । यस क्षेत्रको विकासका लागि खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भूमिका… थप पढ्नुहोस
प्युठान,२१ माघ।समाजसेवी स्वर्गीय बुद्धिराम भण्डारी र उनका स्वर्गीय नाति विदुर भण्डारीको स्मृतिमा सरस्वतीको मन्दीर स्थापना गरिएको छ। प्युठानको नौबहिनी गाउँपालिका वडा नं ८ स्थित फोप्लीमा रहेको अम्बिका माध्यमिक विद्यालयमा उक्त… थप पढ्नुहोस
दाङ,२१ माघ । दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुलमा सरस्वती मन्दिर निर्माण गरिएको छ। सरस्वती पूजाको अवसर पारेर सोमबार नवनिर्मित मन्दिरमा वैदिक विधि अनुसार सरस्वती देवीको मूर्तिको प्राणप्रतिष्ठा… थप पढ्नुहोस
दाङ,२१ माघ। नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले विद्यालयलाई समाज रूपान्तरणको जग भएको बताएका छन्। हिन्दू विद्यापीठ नेपाल, घोराही दाङको ३३औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रममा बोल्दै उनले… थप पढ्नुहोस
दाङ, २१ माघ – बबई नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ। प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका–६ का ७८ वर्षीय कुशल खड्काको नदीमा डुबेर मृत्यु भएको हो। हिजो साँझ करिब ६:३०… थप पढ्नुहोस
काठमाडौं,२१ माघ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ता एकताबद्ध भएमा बहुमत प्राप्त गर्न सकिने बताएका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश… थप पढ्नुहोस
माघ २२, दाङ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर)बाट जोगाउन दाङको तुलसीपुरमा एचपिभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ। माघ २२ गतेदेखी फागुन ६ गतेसम्म उपमहानगरपालिकाका १९ वटै वडाका… थप पढ्नुहोस
दाङ, २० माघ । दाङको तुलसीपुर महोत्सव हुने भएको छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ हुन लागेको हो । चेम्बरले… थप पढ्नुहोस
माघ १९, दाङ – दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले पिईए इन्स्टिच्युट अफ काठमाडौँद्वारा आयोजित जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। दाङका विभिन्न विद्यालयका विज्ञान संकायमा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology