दाङ,२० साउन । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा बस्ने सुरेश बस्नेतकी २ वर्षकी छोरी सुष्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको… थप पढ्नुहोस
दाङ, २० साउन । लगातारको अविरल वर्षाका कारण दाङका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेषगरी घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोलामा पानीको बहाव बढ्दै गएपछि साना सवारी साधनको… थप पढ्नुहोस
दाङ,१९ साउन । दाङमा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ स्थित गोठुवामा खेल्ने क्रममा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी हुन् । स्थानीय सुदेश… थप पढ्नुहोस
काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्। निर्धारित… थप पढ्नुहोस
काठमाडौँ,१९ साउन । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ, जसले श्रम आप्रवासन र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने लक्ष्य राखेको छ। श्रम, रोजगार तथा… थप पढ्नुहोस
काठमाडौँ,१९ साउन । राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । कक्षा १२ को नतिजा सार्वजनिकको तयारीका लागि बोर्डको बैठक बसिरहेको छ । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन… थप पढ्नुहोस
दाङ,१९ साउन । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण… थप पढ्नुहोस
काठमाडौं, १९ साउन। आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ। छलफलका क्रममा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारलाई लक्षित गर्दै… थप पढ्नुहोस
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले… थप पढ्नुहोस
दाङ,१९ साउन । दाउन्ने सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology