दाङ,९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला राम जानकी टोलमा आगलागी भएको छ। विद्युत् तार सर्ट हुँदा गोल्ची चौधरीको दुई तले कच्ची घरमा आगलागि भएको हो। आगलागीबाट करिब… थप पढ्नुहोस
दाङ,९ माघ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले प्रहरी प्रमुखहरूलाई समय सापेक्ष निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी प्रमुखहरूलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिएका हुन्। कन्फेरेन्समा लुम्बिनी… थप पढ्नुहोस
एजेन्सी ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ । आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज… थप पढ्नुहोस
दाङ , ९माघ । बसको ठक्करबाट रोल्पामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका – ७ बलबाङकी ७५ बर्षीया मनबुझा बिकको बसको ठक्करबाट मंगरबार बेलुकी घटनास्थलमै मृत्यु भएको… थप पढ्नुहोस
सल्यान,८ माघ। सल्यानको कपुरकोट गाउँपालिका–४, किमीचौरस्थित रिपिटर टावरको मुनि ग्रिनेड बम फेला परेको छ। स्थानीयले झाडी सफाइ गर्ने क्रममा उक्त बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका… थप पढ्नुहोस
दाङ,८ माघ। दाङको तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूलाई मानव सेवा आश्रममा लगेर मानवीय शिक्षा प्रदान गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा मा रहेको सगरमाथा स्कुलले विद्यार्थीहरूलाई मानव सेवा… थप पढ्नुहोस
गुल्मी,८माघ। गुडिरहेको बसको ढोकाबाट खसेर गुल्मिमा एकजनाको मृत्यु भएको छ। बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका… थप पढ्नुहोस
दाङ,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देहीमा पुगेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने मंगलबार… थप पढ्नुहोस
दाङ, ७ माघ । तुलसीपुरमा एक कामदारको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–४ बनौरीमा निर्माणाधीन पक्की भवनमा मिस्त्री काम गर्ने युवकको लडेर मृत्यु भएको हो। बनौरी निवासी सुभान पुनको २ तले… थप पढ्नुहोस
दाङ,७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सन्चालन भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं ६ को आयोजना तथा तुलसीपुर युथ्स क्लब अफ तुलसीपुर… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology