काठमाडौ,३२ साउन । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य… थप पढ्नुहोस
बर्दिया,३२ साउन। बर्दियामा जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ… थप पढ्नुहोस
काठमाडौँ ,३२ साउन। हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४ घर बगाएको छ। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्यहामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले १४… थप पढ्नुहोस
दाङ,३२ साउन । गुरुकुल एकेडेमी घोराहीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो… थप पढ्नुहोस
काठमाडौँ,३२ साउन। पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५००… थप पढ्नुहोस
काठमाडौँ,३२ साउन । अर्थ मन्त्रालयले एकसय दिनको कार्ययोजना तयार पारेको छ । मन्त्रालयले एकसय दिनसम्म सम्पादन गर्ने कार्यहरुको योजना तयार बनाएको हो । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय… थप पढ्नुहोस
कैलाली,३२ साउन । मोटरसाइकलले ठक्करदिदा कैलालीमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार कैलारी गाउँपालिका–५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको… थप पढ्नुहोस
काठमाडौं,३१ साउन। संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् । दुइ समितीका लागि सर्वसम्मत रुपमा सभापति चयन गरिएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा… थप पढ्नुहोस
दाङ,३१ साउन । राप्ती बहिरा संघ दाङको २५ औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । बहिरा संघ दाङका जिल्ला अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम… थप पढ्नुहोस
काठमाडौँ, ३१ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा राजनीतिक सहमति भएकामा प्रसन्नता व्यक्त गरे । यस्तै, उनीहरुले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् राष्ट्रिय तथा स्थानीय समस्याका… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology