खोटाङ,३१ साउन। खोटाङमा स्कुल पढाउन जाँदै गर्दा बाटोमा पहिरोले पुरिएर शिक्षकको मृत्यु भएको छ। रावा बेसी गाउँपालिका(३ नम्बरको वडा कार्यालय छेउमा पहिरो जाँदा सोही वडाकी ६० वर्षीया सावित्रादेवी नेवारको मृत्यु… थप पढ्नुहोस
दाङ, ३१ साउन ।तुलसीपुर चेम्बरअफ कमर्शको नवनिर्वाचित कार्यासमितिमा सल्लाहकारहरु मनोनित गरेको छ । विहिवार कार्यालयमा बसेको बैठकले विभिन्न क्षेत्रका चार जना व्यक्तिहरुलाई सल्लाहकारमा मनोनित गरेको हो । चेम्बरका अध्यक्ष ऋषिराज… थप पढ्नुहोस
जाजरकोट,३१ साउन। जाजरकोटमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी छोरी १४ बर्षीया मनीषा बिकको भीर बाट लडेर मृत्यु भएको हो । स्थानीय… थप पढ्नुहोस
धनगढी,३० साउन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री शाहले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सदस्यले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन्… थप पढ्नुहोस
एजेन्सी। थाइल्याण्डको सर्वोच्च अदालतले प्रधानमन्त्री स्रेता थाभिसिनलाई बर्खास्त गरेको छ । थाइल्याण्डको अखबार बैंंकक पोस्टका अनुसार अपराधमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई बर्खास्त गरेको हो । अदालतले… थप पढ्नुहोस
दाङ,३० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायाण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वनसको मत प्रयोजनका लागि पत्र पठाइसकेका छन् । त्यस… थप पढ्नुहोस
एजेन्सी । रुसमा क्षेत्रीय संकटकाल घोषणा गरिएको छ । युक्रेनी गतिविधिका कारण उत्पन्न अवस्थालाई मध्यनजर गदै क्षेत्रीय संकटकाल घोषणा गरिएको हो । अधिकारीहरूले आपतकालीन स्थितिलाई सङ्घीय स्तरमासमेत बढाउने विचार गरिरहेको… थप पढ्नुहोस
काठमाडौँ,३० साउन । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादु देउवाले टिआरसी विधयेक निष्कर्शमा पुग्नु मुलुकको लागि ऐतिहासिक उपलव्धी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण… थप पढ्नुहोस
काठमाडौँ, ३० साउन। नेपाल प्रहरीले १ किलो चारसय ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युेरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी… थप पढ्नुहोस
धनगढी,३० साउन । विश्वासको मत लिन लागेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहजारी गरेको छ । मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् भने एकीकृत समाजवादीले विपक्षमा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology