समाचार

किन गए लुम्बिनीका सबै मन्त्री काठमाडौंमा?

दाङ,२५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित ९ जना मन्त्री काठमाडौँ केन्द्रित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका सबै मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम तय भएपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहित…  थप पढ्नुहोस

कोशी र कर्णालीमा आज सार्वजनिक बिदा

दाङ,२५ साउन। कोशी र कर्णाली प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। आज नागपञ्चमी परेको र खस क्षेत्रमा यो विशेष तरिकाले मनाइने भएकाले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको मुख्यमन्त्री कार्यालयका सूचना…  थप पढ्नुहोस

नाबालक छात्रासंग विवाह गर्ने मौलाना पक्राउ

बाँके,२४ साउन । बाँकेमा नाबालक छात्रासंग बहुविवाह गर्ने मौलाना पक्राउ परेका छन् । जिल्लाको खजुरा गाउँपालिकास्थित एउटा मस्जिदमा अध्यापन गराइरहेका एक मौलानाले आफ्नै नाबालक छात्रासँग बहुविवाह गरेको आरोपमा पक्राउ परेका…  थप पढ्नुहोस

मन्त्रीपरिषद् वरीयतामा हेरेफेर

काठमाडौँ,२४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिष्को वरीयतामा हेरफेर गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् । उपप्रधानमन्त्री र अन्य मन्त्रीहरूको…  थप पढ्नुहोस

तीन दिनदेखि हवाई सेवा अबरुद्ध

हुम्ला,२४ साउन । हुम्लामा तीन दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ । अबिरल वर्षाका कारण हवाई सेवा अबरुद्ध भएको समिट एयर सिमकोट स्टेशनका इन्चार्ज गोविन्द लामाले जानकारी दिए। मंगलबार देखिको…  थप पढ्नुहोस

शुक्रबार सार्वजनिक बिदा

सुर्खेत, २४ साउन । कर्णाली प्रदेश सरकारले शुक्रबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको छ । नागपञ्चमीका अवसरमा शुक्रवार बिदा दिने निर्णय गरिएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले…  थप पढ्नुहोस

२३ दिनमा आधा खर्ब राजस्व संकलन

काठमाडौँ ,२४ साउन । संघीय सरकारले आर्थिक वर्षको पहिलो महिनाको २३ दिनमा करिब आधा खर्ब राजस्व संकलन गरेको छ । गत आर्थिकवर्षको यस अवधिमा सरकारले ४१ खर्ब राजस्व संकलन गरेको…  थप पढ्नुहोस

जापानमा ७.१ रेक्टरको भुकम्प, सुनामीको चेतावनी

काठमाडौँ,२४ साउन । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो…  थप पढ्नुहोस

कानुन तथा न्याय समितिबाट टीआरसी विधेयक पारित

काठमाडौं २३ साउन । कानुन न्याय तथा मानवअधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ। समितिको आज बसेको बैठकले उक्त विधेयक पारित गरेको हो समिति बैठकमा सभापति बिमला सुवेदीले सिंहदरबारमा बसेको…  थप पढ्नुहोस

६६ वर्षीय वृद्ध बलात्कारका आरोपी पक्राउ

पाल्पा २४ साउन । पाल्पामा वृद्ध महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पूर्वखोला गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय धनबहादुर कामीलाई प्रहरीले ६६ वर्षीय वृद्धामाथि बलात्कार गरेको…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology