समाचार

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत, दाङ । दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ। फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा अरनीको खेलमैदान तुलसीपुरमा भलिबल प्रतियोगिता हुनेछ। प्रतियोगिता आउँदो भदौ १३ गतेदेखि…  थप पढ्नुहोस

नुवाकोटमा हेलिकप्टर दुर्घटनाः ५ जनाको मृत्यु

काठमाडौं,२३ साउन । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका ७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोट प्रहरीले बताएको छ। बुधबार दिउँसो बुधबार नुवाकोटको सूर्यचौर क्षेत्रमा एयर डाइनेस्टी कम्पनीको…  थप पढ्नुहोस

बिदा भए राखेप उपाध्यक्ष कोइराला

काठमाडौँ,२३ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइरालालाई बिदाई गरिएको छ । कोइराला ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएका छन् । २०७७ साल साउनको १२ गते राखेपको…  थप पढ्नुहोस

काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ,२३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका…  थप पढ्नुहोस

स्रोत नखुलेको २ लाख भारतीय नोट सहित एकजना पक्राउ

काठमाडौँ,२३ साउन । प्रतिबन्धित भारीतय नोट सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा…  थप पढ्नुहोस

जिप दुर्घटना अपडेटः मृत्तकको सँख्या २ पुग्यो

जाजरकोट,२३ साउन । जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या दुई पुगेको छ । मंगलबार भएको बोलेरो जिप र्दुघटनामा परी घाइते भएका भेरी नगरपालिका ६ का ६० वर्षीय कलिमान…  थप पढ्नुहोस

जीप दुर्घटना हुँदा १७ जना घाइते, ३ जना गम्भीर

जाजरकोट, २२ साउन । जाजरकोटमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६…  थप पढ्नुहोस

पहिरोमा परिएर सातजनाको मृत्यु, चारजना घाइते

बागलुङ,२२ साउन । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ। मंगलबार बिहान बडिगाड गाउँपालिका-९ मा एक घर…  थप पढ्नुहोस

एक पुरुष मृत्त फेला

सप्तरी,२२ साउन । सप्तरीमा एक पुरुष मृत्त फेला परेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुर नजिक धानखेतमा एक जनाको शव फेला परेको छ । सप्तरीको राजविराज–कुनौली…  थप पढ्नुहोस

मिडिया काउन्सील विधयेकको नाम आम सञ्चार परिषद् विधयेक राखिने

काठमाडौँ, २२ साउन । मिडिया काउन्सिल विधेयक २०८० को नाम आमसञ्चार परिषद् विधेयक राखिने संसदीय समितिमा सहमति जुटेको छ । मङ्गलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक, २०८०…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology