समाचार

स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह

चितवन, १९ साउन । शिशुलाई स्तनपान गराउँदा मोबाइल फोनको प्रयोग नगर्न बालरोग विशेषज्ञले आग्रह गरेका छन्। ।विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल एक सफल कार्यक्रममा सहभागी भएका बालरोग विशेषज्ञले मोबाइल…  थप पढ्नुहोस

राजमार्ग र सडक स्तर उन्नतिका लागि छलफल: ९ सदस्यीय कार्यदल गठन

दाङ, १८ साउन । राप्ती राजमार्ग तुलसीपुर क्षेत्र सरोकार मञ्चको भेला तुलसीपुरमा सम्पन्न भएको छ। नवराज लामिछानेको अध्यक्षतामा भएको भेलाले राप्ती राजमार्गको स्तर उन्नति र तुलसीपुर क्षेत्रभित्रको सडक मापदण्ड निश्चित…  थप पढ्नुहोस

आइतबार सार्वजनिक बिदा

काठमाडौं,१८ साउन। सरकारले साउन २० गते आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक…  थप पढ्नुहोस

नालामा डुबेर एक बालिकाको मृत्यु

बांके,१८ साउन। बांकेको खजुरामा ७ वर्षकी बालिकाको नालामा डुबेर मृत्यु भएको छ। नेराप्रावि, मनकामनापुरमा कक्षा १ मा पढ्ने ७ वर्षकी आरती गिरीको पेडारी नालामा डुबेर मृत्यु भएको हो। स्कुल गएकी…  थप पढ्नुहोस

२१ प्रतिशतले बढे पर्यटक

काठमाडौँ,१७ साउन । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ…  थप पढ्नुहोस

प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र…  थप पढ्नुहोस

चेक बाउन्सको छुट मंसिर मसान्तसम्म

काठमाडौँ,१७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ । मौद्रिक नीतिको…  थप पढ्नुहोस

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दाङ, १७ साउन। बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । खेतमा धान गोड्ने समयमा बाघले आक्रमण गर्दा कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको हो। बाघको आक्रमणमा परी दोधारा…  थप पढ्नुहोस

सिढिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु

दाङ,१७ साउन। दाङको तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ ९ङ० लाइनमा विगत एक महिना…  थप पढ्नुहोस

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology