दाङ,२३ वैशाख। बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि रूपमा बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले उकालो लाग्दा चाँदी पनि १७५ रुपैयाँले महँगिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका… थप पढ्नुहोस
काठमाडौ,२२वैशाख । मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पहिरो जाँदा स्काभेटर चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–७ टाडीगाउँमा सडक खन्ने क्रममा माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिदा चालकको… थप पढ्नुहोस
दाङ,२२ वेशाख। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना नगरपालिका–५ स्थित घमाहा खोलामा रहेको पुल भासिएको छ। मंगलबार दिउँसो निर्माणाधीन सडक खण्डमा पर्ने उक्त पुल भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। इलाका प्रहरी कार्यालय… थप पढ्नुहोस
काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा… थप पढ्नुहोस
काठमाडौ,२२ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’ मंगलबार प्रमाणीकरण गरेका छन्। यसअघि सरकारले प्रमाणीकरणका लागि पठाएका आठ अध्यादेशमध्ये सातलाई राष्ट्रपतिले स्वीकृति दिएका थिए भने ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश’… थप पढ्नुहोस
दाङ,२२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको दफा(२)को उपदफा(१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीहरू पदमुक्त भएका हुन् । वैशाख… थप पढ्नुहोस
दाङ,२२ वैशाख । टिकटकमा खुकुरी समातेको भिडियो पोस्ट गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल… थप पढ्नुहोस
काठमाडौ,२२ वैशाख । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गरेको छ।बल्खु र थापाथलीका सुकुम्बासी बस्तीमा भएका आत्महत्या घटनाको निष्पक्ष छानबिन… थप पढ्नुहोस
काठमाडौ,२२ वैशाख । जनमत पार्टीद्वारा मधेश संसदीय दलको नेता परिवर्तन गरिएको छ। पार्टीले मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको हो। उनको स्थानमा चन्दन कुमार सिंहलाई संसदीय… थप पढ्नुहोस
काठमाडौ,२२ वैशाख । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको दलीय ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी “केही नेपाल ऐन संशोधन अध्यादेश, २०८३” मार्फत उक्त व्यवस्था हटाइएको हो। अध्यादेशले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology