समाचार

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ,२१ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दै छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा हुने तय भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव…  थप पढ्नुहोस

चर्चित ८ तले घर मालिक चाम्लिङ पक्राउ : हातहतियारजन्य सामग्री बरामद

काठमाडौ,२०वैशाख। सार्वजनिक जग्गामा निर्माण गरिएको भनिएको ८ तले घरका मालिक इन्द्रकुमार चाम्लिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।काठमाडौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार चाम्लिङको घरबाट प्रहरी पोसाक, आर्मी कम्ब्याट तथा हतियारजस्ता…  थप पढ्नुहोस

बोक्सीको आरोपमा पुर्व जनप्रतिनिधिलाई मलमूत्र खुवाइयो

काठमाडौ,२० वैशाख । बोक्सीको आरोप लगाउदै एक महिलामाथि अमानवीय गरिएको छ। रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोप लगाउँदै ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले जबर्जस्ती मानव…  थप पढ्नुहोस

लैंगिक हिंसाका घटनाबारे तत्काल सरकारलाई खबर गर्न आग्रह

काठमाडौ,२० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सञ्चार माध्यममा आएका हिंसाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै महिला तथा किशोरीमाथि हुने…  थप पढ्नुहोस

वर्तमान सरकार विवेकहीन: सिके राउत

काठमाडौ,२० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई कार्यशैली तत्काल सच्याउन चेतावनी दिएका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विकासलाई केवल सडक र पूर्वाधारमा सीमित…  थप पढ्नुहोस

भालुवाङ–प्युठान सडक पहिरोले अवरुद्ध

दाङ,२०वैशाख । पहिरोका कारण भालुवाङ–प्युठान सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सरुमारानी गाउँपालिका–४ खहरे खोलामा आइतबार बिहान करिब ५ बजेतिर परेको वर्षापछि माथिबाट माटो र ढुङ्गासहितको पहिरो खसेर सडक बन्द…  थप पढ्नुहोस

अष्ट्रेलियामा तीनजनाको हत्या

काठमाडौ,२० वैशाख ।अस्ट्रेलियाको सिड्नीस्थित दक्षिणपश्चिम क्षेत्रमा एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ। आइतबार बिहान करिब १ः३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर टाढा रहेको रोजमेडो क्षेत्रमा…  थप पढ्नुहोस

सुकुम्बासीमाथिको डोजर आतंक बन्द गर: नेकपा माओवादी दाङ

दाङ, २० वैशाख। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले सुकुम्बासी बस्तीमाथि भइरहेको डोजर आतंकको विरोध गरेको छ।पार्टीको जिल्ला समितिले जारी गरेको वक्तव्यमा वैकल्पिक व्यवस्था नगरी घर भत्काउने कार्यले न्यूनतम मानवीय अधिकारसमेत…  थप पढ्नुहोस

सुन घट्यो, चाँदीको भाउ बढ्यो

दाङ,२० वैशाख । नेपाली बजारमा आइतबार सुनको भाउ घट्दा चाँदीको मूल्य भने बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले घटेको हो भने चाँदी ६५ रुपैयाँले बढेको छ।…  थप पढ्नुहोस

पत्रकार महासंघ दाङको २३ औं साधारणसभा सम्पन्न

दाङ,१९ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितालाई बलियो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology