समाचार

३० बढी जनप्रतिनिधिको पद रिक्त

दाङ,२९ फागुन । स्थानीय तह र प्रदेशसभामा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएका छन्। प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न स्थानीय तह तथा प्रदेशसभा सदस्यहरूले पद त्याग गरेपछि ती पदहरू खाली…  थप पढ्नुहोस

इनिसा हत्या: वैज्ञानिक ढङ्गले अनुसन्धान सुरु

सुर्खेत ,२९ फागुन । १६ वर्षीया इनिसा बिकको बलात्कारपछि हत्या भएको भनिएको घटनामा प्रहरीले वैज्ञानिक ढङ्गले अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार…  थप पढ्नुहोस

लागुऔषधसहित २१ जना पक्राउ

दाङ,२९ फागुन ।देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ परेका छन्। प्रहरीको नियमित गस्तीका क्रममा काठमाडौँ, बर्दिया, कैलाली, सुनसरी, नवलपरासी पूर्व, दाङ, रुपन्देही र मकवानपुर बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले…  थप पढ्नुहोस

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं,२९ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो। परिवार स्रोतका अनुसार उनको गठ्ठाघर…  थप पढ्नुहोस

इनिसा विक हत्याको विरोधमा तुलसीपुरमा विद्यार्थीको प्रदर्शन

दाङ,२८ फागुन । दाङको तुलसीपुरमा १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। तुलसीपुरस्थित ज्ञानज्योती माध्यमिक विद्यालय का विद्यार्थीहरूले बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको…  थप पढ्नुहोस

समानुपातिकमा रास्वपाको ५६.५९ प्रतिशत मत

काठमाडौं,२८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएको छ। मधेस प्रदेशको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार…  थप पढ्नुहोस

जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी,२८। कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किएको…  थप पढ्नुहोस

बालिका बलात्कारपछि हत्या: दोषीलाई कडा कारबाहीको माग

दाङ,२८ फागुन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यानको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले…  थप पढ्नुहोस

काठमाडौं विश्वका प्रदूषित सहरमध्ये छैटौँ

आज पनि वायु प्रदूषण अस्वस्थ तहमा फागुन।२८ । नेपालको राजधानी काठमाडौंमा वायु प्रदूषणको स्तर अझै सुधार हुन सकेको छैन। पछिल्ला केही दिनयता अत्यधिक बढेको प्रदूषण आज पनि अस्वस्थ तहमा कायम…  थप पढ्नुहोस

लुम्बिनीमा एक लाखभन्दा बढी मत बदर

दाङ,२७ फागुन । निर्वाचन शिक्षालाई प्रभावकारी बनाउन नसक्दा हरेक निर्वाचनमा बदर मतको संख्या बढ्दै गएको देखिएको छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिह्न बाहेक अन्य चिह्न…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology