दाङ,१७ वैशाख । जिल्ला प्रशासन कार्यालय दाङले अतिक्रमण गरी बनाइएका घरटहरा २१ दिनभित्र हटाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सूचनामा घोराही उपमहानगरपालिका १४ र १६ स्थित… थप पढ्नुहोस
काठमाडौ,१७ वैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हस्ताक्षरसहित उजुरी दर्ता गरी सर्वसाधारणलाई दुःख दिएको आरोपमा वैदेशिक रोजगार विभागका अधिकृतहरूमाथि छानबिन सुरु गरेको छ। विभागका कर्मचारी, प्रहरी र बिचौलियाबीच मिलेमतो गरी… थप पढ्नुहोस
काठमाडौ,१७ वैशाख । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण मुद्दामा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले उनीहरूमाथि ६८… थप पढ्नुहोस
दाङ,१७ वैशाख । बुधबार बेलुका आएको हावाहुरीका कारण दाङमा चार जना घाइते भएका छन्।घाइते हुनेमा लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी, शान्तिनगरका जगतबहादुर थापा, वडा–३ वनगाउँका कमल खनाल र वडा–२ श्रीगाउँका… थप पढ्नुहोस
दाङ,१६ वैशाख । रुपन्देहीमा माइक्रोबस र ईभी माइक्रो आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदहको गणेशनगर नजिक माइक्रो बस र ईभी माइक्रो… थप पढ्नुहोस
दाङ,१६ वैशाख ।दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरेर बसेका सुकुमवासीहरूको व्यवस्थापनका लागि पहल सुरु गरिएको छ। यसका लागि प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार पूरक सम्झौता… थप पढ्नुहोस
काठमाडौ,१६ वैशाख । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण प्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कमला पन्तलाई नयाँ नेता मनोनित गरेको छ । भीष्मराज आङदेम्बे नेतृत्वको संसदीय दलले… थप पढ्नुहोस
काठमाडौ,१६ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहले… थप पढ्नुहोस
दाङ,१६ वैशाख । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरिएको जनाएको हो। सूचनाअनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी,… थप पढ्नुहोस
दाङ,१६ वैशाख । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु गरिएको छ।प्रतिष्ठानले दाङमै पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। मुटु रोग विशेषज्ञ डा. दिनेश… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology