दाङ,१६ वेशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो। मूल्य घटेसँगै सुन प्रतितोला २ लाख… थप पढ्नुहोस
काठमाडौं, १६ वैशाख। “समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार” भन्ने नारासहित देशभर पोषण लेखाजोखा अभियान सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था… थप पढ्नुहोस
काठमाडौ, १६ वैशाख। सरकारको सुकुम्बासी बस्ती हटाउने कदमविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। बहसका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजु चापागाईं लगायतले बस्ती हटाउने कार्यले आवास अधिकारसहितका मौलिक… थप पढ्नुहोस
काठमाडौ,१६ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीमा अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलन गर्ने गरेको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत… थप पढ्नुहोस
दाङ,१६ वैशाख । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लुम्बिनीसहित देशका चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार बुधबार… थप पढ्नुहोस
दाङ,१५ वैशाख ।देशका विभिन्न जिल्लामा सेना र प्रहरीले पालिकाहरूसँग सुकुमवासी तथा अव्यवस्थित बसोबासीको विवरण मागेपछि त्यसको औचित्यबारे बहस सुरु भएको छ। नेपाली सेना र नेपाल प्रहरीले बर्दिया, बाँके, उदयपुर, दाङलगायतका… थप पढ्नुहोस
काठमाडौ,१५ वैशाख । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यलाई तीव्र बनाएको छ। बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले परामर्श… थप पढ्नुहोस
दाङ,१५ वैशाख । दाङमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाउने अभियान सन्चालन गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले आह्वान गरेको स्थानीय तहहरूको बैठकले सरकारी तथा सार्वजनिक… थप पढ्नुहोस
दाङ,१५ वैशाख । रोल्पामा बालकमाथि कुटपिट गर्ने एकजना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बालकमाथि कुटपिट गरेको आरोपमा एक जना पक्राउ… थप पढ्नुहोस
काठमाडौ,१५ वेशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झापाको दमक नगरपालिका–२ स्थित उक्त विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology