काठमाडौँ ,२७ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ। संसद भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख चयन प्रक्रिया अघि बढ्ने कार्यसूची रहेको छ। उपसभामुख पदका लागि… थप पढ्नुहोस
रुकुम पश्चिम,२७ चैत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु ५ करोड ५६ लाख ५० हजार आम्दानी भएको छ। पालिकाभरका २ हजार ६५० किसानले उत्पादन गरेको… थप पढ्नुहोस
दाङ,२७ चैत । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको… थप पढ्नुहोस
दाङ,२७ चैत । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्र्तगतको १० औँ बैठक आज ९ शुक्रवार० बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा… थप पढ्नुहोस
दाङ,२७ चैत । कपिलवस्तुमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बिहिबार राति बस दुर्घटना भएकोे हो । नेपालगञ्जबाट… थप पढ्नुहोस
काठमाडौ,२६ चैत । भेपमार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अख्तियारले बिहीबार दायर गरेको मुद्दामा ७ करोड… थप पढ्नुहोस
काठमाडौ,२६ चैत । प्रधानमन्त्री वालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा बिहीबार साहलाई मन्त्री… थप पढ्नुहोस
काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछि पूर्वगृहमन्त्री रमेश लेखक पनि हाजिरी जमानीमा रिहा भएका छन् । लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका थिए । जिल्ला प्रहरी… थप पढ्नुहोस
इस्लामाबाद, २६ चैत । अमेरिका–इरानबीच हुन लागेको उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा इस्लामाबादमा दुई दिन आकस्मिक बिदा घोषणा गरिएको छ । बिहीबारदेखि लागू हुने गरी गरिएको निर्णयबारे जिल्ला प्रशासनले औपचारिक कारण भने… थप पढ्नुहोस
काठमाडौ,२६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाजिरी जमानीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार उनलाई अनुसन्धानमा आवश्यक परे उपस्थित हुने सर्तमा रिहा… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology