काठमाडौँ,२ फागुन। प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम मात्रै बाँकी रहेको छ।… थप पढ्नुहोस
काठमाडौँ,२ फागुन। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ। आज बिहान तराईका केही स्थानमा हुस्सु… थप पढ्नुहोस
काठमाडौँ,२ फागुन। मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।ललितपुरको महाङ्काल र कोन्ज्योसोम गाउँपालिकाको सिमाना चौघरे बाउनडाँडामा उक्त दुर्घटना भएको हो । लेलेबाट कालेश्वर मन्दिरमा त्रिशूल चढाउन जाँदै गरेको… थप पढ्नुहोस
काठमाडौँ,२ फागुन । विभिन्न निर्माण कम्पनी सरकारको कालोसूचीम परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले शनिवार… थप पढ्नुहोस
काठमाडौँ,१ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ। मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले काम तीव्र गतिमा… थप पढ्नुहोस
काठमाडौं,१ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन्। शुक्रबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै… थप पढ्नुहोस
काठमाडौं,१ फागुन । जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रमा… थप पढ्नुहोस
दैलेख,१ फागुन । दैलेखमा १६ वर्षीय किशोरको हत्या भएको छ। दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । प्रहरीका अनुसार फुटबल खेलेर घर फर्किँदै गरेका खनाललाई… थप पढ्नुहोस
काठमाडौं,१ फागुन । सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ शुक्रबार भने उल्लेख्य रूपमा घटेर… थप पढ्नुहोस
दाङ,१ फागुन । दाङका १० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिका पहिलो भएको छ। यस वर्ष राप्तीले ७७.४६ अंक प्राप्त गर्दै जिल्ला प्रथम स्थान हासिल गरेको हो। गत वर्ष पनि… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology