समाचार

कारागार र बालसुधार गृहबाट भागेका २२३ जना अझै फरार

बाँके,१६ कार्तिक। बाँके जिल्लाका दुई बालसुधार गृह र एक कारागारबाट भागेका कैदीबन्दीमध्ये २२३ जना अझै फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अंगुर जिसीका अनुसार हालसम्म…  थप पढ्नुहोस

बस दुर्घटनामा घाइते सहचालकको मृत्यु

काठमाडौ,१६ कार्तिक । शनिबार बाजुरामा भएको बस दुर्घटनामा घाइते भएका बस सहचालकको उपचारका क्रममा मृत्यु भएको छ। मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा भएको दुर्घटनामा घाइते बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का…  थप पढ्नुहोस

अटो दुर्घटना हुदा दुईजनाको मृत्यु,चारजना घाइते

रुकुम पूर्व ,१६ कार्तिक । अटो दुर्घटना हुँदा रुकुम पूर्वमा दुईजनाको मृत्यु भएको छ। जिल्लाको भूमे गाउँपालिकामा भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका…  थप पढ्नुहोस

आजदेखि कार्यालय समय घट्यो

काठमाडौ,१६ कार्तिक । आजदेखि कार्यालय समय घटेको छ । सरकारले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको नयाँ समय तालिका अनुसार आजदेखि कार्यालय समय घटेको हो । कात्तिक १६ गतेदेखि माघ…  थप पढ्नुहोस

दाङमा तास खेलिरहेका पाँचजना पक्राउ

दाङ,१५ कार्तिक । दाङमा प्रहरीले तास खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका –१८ कात्तिकेडाँडाको कालिका सामुदायिक वनको प्रतिक्षालयमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक

काठमाडौ,१५ कार्तिक । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्ध सतक बनाएका छन्। उनले ४३ बलमा ५१ रन बनाएका हुन्। उनले…  थप पढ्नुहोस

जोमसोम–कागबेनी सडक सञ्चालनमा

मुस्ताङ, १५ कार्तिक । निरन्तर वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम–कागबेनी सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सडक मर्मतपछि सवारी आवागमन सुरु भएको प्रमुख जिल्ला…  थप पढ्नुहोस

घुँगी खोज्न गएका वृद्धको मृत्यु

चितवन,१५ कार्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्धिराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएका छन् । प्रहरीका अनुसार उनी शुक्रबार दिउँसो…  थप पढ्नुहोस

घनाबस्तीबीच रहेको आयल निगम डिपो तत्काल सार्न स्थानीयको दबाब

धनगढी,१५ कार्तिक। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो स्थानान्तरणको माग गर्दै स्थानीय बासिन्दाले दबाबमूलक आन्दोलनको तयारी गरेका छन् । दुई वर्षअघि स्थानान्तरणको प्रक्रिया सुरु भएको भनिए पनि…  थप पढ्नुहोस

आज हरिबोधिनी एकादशी: भगवान् विष्णु र तुलसीको विवाह र पूजा

काठमाडौ,१५ कार्तिक । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह गरी विशेष पूजा गर्दै हरिबोधिनी एकादशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने यो…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology