समाचार

उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

काठमाडौँ,२८ माघ। नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि सहकार्य गर्ने समझदारी भएको छ। दुवै पक्षबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै अध्ययन तथा तथ्याङ्क…  थप पढ्नुहोस

रामुपाका केन्द्रीय उपाध्यक्ष रास्वपामा प्रवेश

काठमाडौ,२८ माघ । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार रास्वपामा प्रवेश…  थप पढ्नुहोस

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौं,२८ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार…  थप पढ्नुहोस

भारत लैजान लागिएका दाङका सहित तीन बालबालिकाको उद्धार

दाङ,२८ माघ । बर्दियाबाट भारततर्फ लैजान लागिएका दाङका एक बालकसहित तीन जना नेपाली बालबालिकाको प्रहरीले उद्धार गरेको छ। मङ्गलबार राति गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट उनीहरूलाई उद्धार गरिएको हो। उद्धार…  थप पढ्नुहोस

बोलेरो जिप दुर्घटना : चालकको घटनास्थलमै मृत्यु, तीन घाइते

दाङ,२८ माघ। डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्वी रुकुमबाट दाङको तुलसीपुरतर्फ जादै गरेको ग १ ज ५६६१ नम्बरको…  थप पढ्नुहोस

राप्ती राजमार्ग पीडितसँग उम्मेदवारः पीडा सुनेनन् ,आफ्नै कुरा सुनाए अनि हिडे

दाङ,२७ माघ । यस क्षेत्रको प्रमुख सडक हो राप्ती राजमार्गको अमिलिया तुलसीपुर सडकखण्ड । राप्ती राजमार्ग दाङको मात्रै हैन साबिकको पश्चिम राप्ती कै सडक विकासको मेरुदण्ड हो । तर यही…  थप पढ्नुहोस

सांस्कृतिक आन्दोलनको अभिभारा नयाँ पुस्ताको काँधमा छ: पूर्वमुख्यमन्त्री चौधरी

दाङ,२७ माघ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आदिवासी थारु समुदायको संस्कृति जगेर्ना गर्न अब नयाँ पुस्ताले सांस्कृतिक आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन्। मंगलबार दाङको चखौरामा आयोजित थारु सांस्कृतिक संरक्षण…  थप पढ्नुहोस

तामाकोसीमा खस्यो बस: पाँचजनाको शव फेला

काठमाडौं,२७ माघ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमा यात्रुबहाक बस दुर्घटना भएको…  थप पढ्नुहोस

संघीयस्तरमा ११सय बढी ऐन,कानुन निर्माण

काठमाडौँ,२७ माघ । सङ्घीयस्तरमा हालसम्म १ हजार १ सय ३० वटा ऐन, कानून, नियमावली तथा निर्देशिका निर्माण भएका छन् । राष्ट्रिय सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले…  थप पढ्नुहोस

बीमासेवामा न्यून दररेट दाबी गर्न निर्देशन

काठमाडौँ,२७ माघ । स्वास्थ्य बीमा बोर्डले औषधि तथा स्वास्थ्यजन्य सामग्रीको न्यून दररेट मात्र दाबी गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । सोमबार जारी निर्देशनअनुसार बोर्ड र सेवा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology