समाचार

तुलसीपुर चेम्बरको भित्ते पात्रो प्रकाशन

दाङ, ३० चैत्र । तुलसीपुर चेम्बर अफ कमर्शले आफ्नो नयाँ वर्ष २०८३ सालको भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ । प्रकाशित क्यालेन्डरको एक कार्यक्रमका विच विमोचन गरिएको छ । संस्थाका…  थप पढ्नुहोस

इरानको दाबी : ५० भन्दा बढी ‘अमेरिकी गुप्तचर’ पक्राउ

काठमाडौ,३० चैत। इरानले ५० भन्दा बढी ‘अमेरिकी गुप्तचर’ पक्राउ गरेको दाबी गरेको छ। शान्ति वार्ता असफल भएपछि गरिएको अपरेशनमा ती व्यक्तिहरू पक्राउ परेको इरानी अधिकारीहरूले बताएका छन्। उनीहरूलाई शत्रु राष्ट्रसँग…  थप पढ्नुहोस

अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

दाङ,२९ चैत । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई नेपाल फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरू चैत २४ गते मंगलबार…  थप पढ्नुहोस

क्रिकेटर केसीलाई खेलमा प्रतिबन्ध

काठमाडौ,२९ चैत। राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी करण केसीलाई खेलमा प्रतिबन्ध लगाइएको छ । विवादित सामाजिक सञ्जाल स्टाटसका कारण उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको हो । क्यानले…  थप पढ्नुहोस

प्रधानमन्त्री शाहलाई गाली गर्दै भिडियो बनाउने युटुबर पक्राउ

काठमाडौ,२९ चैत । प्रधानमन्त्री बालेन्द्र शाहसहित अन्य नेताहरूविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्। प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई ‘हेड्स’ नामक युट्युब च्यानलमार्फत अपमानजनक भिडियो…  थप पढ्नुहोस

भिरबाट लडेर एकजनाको मृत्यु

रोल्पा, २९ चैत । भिरबाट लडेर रोल्पामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा २ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगर रहेका छन् । प्रहरीका अनुसार बाँठामगरको शनिबार…  थप पढ्नुहोस

ईट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक घाइते

दाङ,२९ चैत । दाङमा ईट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ मा रहेको सेवा ईट्टाभट्टामा आइतबार…  थप पढ्नुहोस

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,२९ चैत। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर दुई लाख…  थप पढ्नुहोस

अमेरिका–इरान तनावबीच कूटनीतिक वार्तामाथि प्रश्न

काठमाडौं,२९ चैत । अमेरिका–इरानबीच बढ्दो तनावका बीच कूटनीतिक वार्ताको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। जापानस्थित इरानी दूतावास जापान ले सैन्य आक्रमणबाट प्राप्त गर्न नसकिएका उद्देश्य कूटनीतिमार्फत थोपर्न नसकिने स्पष्ट पारेको…  थप पढ्नुहोस

आर्थिक गणना वैशाख २ देखि सुरु हुँदै

काठमाडौ,२९ चैत। दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय का अनुसार गणक तथा सुपरिवेक्षकहरू देशभर सम्बन्धित क्षेत्रमा परिचालित भइसकेका छन्। कार्यतालिका अनुसार आगामी वैशाख २ गतेदेखि…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology