दाङ,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो… थप पढ्नुहोस
रुकुम पूर्व,६ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर उनले आज… थप पढ्नुहोस
काठमाडौं,६ माघ झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावग्रस्त बनेको हो। झापा–५ बाट उम्मेदवारी दिन… थप पढ्नुहोस
दाङ,६ माघ । कांग्रेसले फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि दाङमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेसको निर्णयले एकातिर अनुभवी र पुराना अनुहारलाई फर्काएको छ भने… थप पढ्नुहोस
दाङ,६ माघ। प्रतिनिधि सभाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै गर्दा दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार अन्तिम चरणमा पुर्याएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी… थप पढ्नुहोस
काठमाडौँ,६ माघ । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन्। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। उम्मेदवारी दर्ताका… थप पढ्नुहोस
काठमाडौँ,६ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। गगन थापा समूहलाई नेपाली कांग्रेसको आधिकारिकता… थप पढ्नुहोस
दाङ,५ माघ । दाङमा सिमेन्ट उद्योगमा काम गर्ने एक श्रमिकको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा काम गर्ने लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय… थप पढ्नुहोस
काठमाडौँ,५ माघ । स्पेनमा रेल दुर्घटना हुँदा मृत्यु हुनेको सख्ँया ३९ पुगेको छ । तीव्र गतिकोा कारण भएको रेल दुर्घटना हुँदा ७३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको अस्पतालमा… थप पढ्नुहोस
काठमाडौं,५ माघ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् ।प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई निकायलाई… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology