काठमाडौं, २६ भदौ । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । अहिले उनीहरूलाई सेनाले घेराबन्दीमा राखेको छ । यसैबीच, भागेर भारततर्फ… थप पढ्नुहोस
काठमाडौँ,२६ भदौ । काठमाडौँको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।उनीहरुलाई एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले… थप पढ्नुहोस
काठमाडौं,२६ भदौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू कारागार फर्कन तयार रहेको बताएका छन् । कारागार प्रशासन स्रोतका अनुसार रायमाझीले टेलिफोन सम्पर्क गरी कुनै… थप पढ्नुहोस
काठमाडौं,२५ भदौ । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्। जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोकराज… थप पढ्नुहोस
काठमाडौं, २५ भदौ । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ अचानक काठमाडौं पुगेका छन्। सामाजिक सञ्जालमार्फत निरन्तर आफूलाई नेतृत्व दिन आग्रह गर्दै आएका साम्पाङले बुधबार बिहानै राजधानी प्रवेश गरेको जानकारी दिएका… थप पढ्नुहोस
काठमाडौँ,२५ भदौ । करिब चार घण्टादेखि जारी जेनजी समूहको जुम बैठकले तत्कालका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकार्ने बताएको छ । भर्चुअल बैठकमा सहभागी सदस्यहरूले प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै… थप पढ्नुहोस
दाङ, २५ भदौ । तुलसीपुर कारागारबाट भागेका ४० जना कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए । हिजो र… थप पढ्नुहोस
काठमाडौ,२५ भदौ । । देशभरका कारागार र बाल सुधार गृहबाट कैदीबन्दीहरू फरार भइरहेका बेला डोटीको बाल सुधार गृहबाट पनि ५२ जना बालबालिका मंगलबार राति भागेका छन्। बाल सुधार गृहकी इन्चार्ज… थप पढ्नुहोस
काठमाडौँ,२५ भदौ। नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशमा उत्पन्न राजनीतिक समस्याको समाधान संविधानमार्गबाटै खोजिनुपर्ने बताएका छन् । आज एक सन्देश जारी गर्दै उनले अहिले राज्यका… थप पढ्नुहोस
काठमाडौँ,२५ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले एक सूचना प्रकाशित गर्दै देशमा उत्पन विषम परिस्थितिका कारण… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology