समाचार

नेपाली कांग्रेसमा नयाँ नेतृत्व: पार्टी सभापतिमा गगन थापा

काठमाडौं,१ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा…  थप पढ्नुहोस

थुनुवा मृत्यु प्रकरण: एक्कासी बेहोस भएपछि अस्पताल लगिएको थियो रोसनलाई

दाङ, ३० पुस । दाङको तुलसीपुरमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका दंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु…  थप पढ्नुहोस

११औँ योग दिवसका अवसरमा रक्तदान

दाङ,३० पुस । ११औँ योग दिवसको अवसरमा आज तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कमलपोखरी योगसाधना केन्द्र, रजौरा दाङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्। तुलसीपुर रक्तसञ्चार…  थप पढ्नुहोस

प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ,३० पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील…  थप पढ्नुहोस

गगन र विश्वप्रकाशलाई पाँच वर्षका लागि कारबाही

काठमाडौं,३० पुस । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले थापा र…  थप पढ्नुहोस

कांग्रेस संस्थापन पक्ष कानुनी परामर्शमा

काठमाडौं,३० पुस। नेपाली कांग्रेसको संस्थापन पक्ष पनि कानुनी परामर्शमा जुटेको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट नेतृत्व चयन भएमा कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू कानुनविद्हरूसँग छलफलमा जुटेको नेता वीरबहादुर…  थप पढ्नुहोस

प्रधानन्यायाधीश राउत अस्वस्थ

काठमाडौं, ३० पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार उनी गत…  थप पढ्नुहोस

स्वजागरण अभियानले मुलुकमा सुशासन स्थापनामा सहयोग गर्छ: प्रधानमन्त्री कार्की

काठमाडौं,३० पुस। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मन्त्रीहरू, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी,…  थप पढ्नुहोस

सभापतिमा गगन थापाको उम्मेदवारी: महामन्त्रीमा शर्मा र पौडेल

काठमाडौं,३० पुस नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार थापाले भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै, महामन्त्री पदमा विश्वप्रकाश…  थप पढ्नुहोस

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं,३० पुस। नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रति तोला १ हजार ५ सय रुपैयाँले बढेर…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology