समाचार

महाधिवेशनमा कार्यविधि पारित : कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ । बन्द सत्रको हलले ध्वनि मतमार्फत कार्यविधि अनुमोदन गरेको पार्टी सचिवालयले जानकारी दिएको छ । पारित कार्यविधिअनुसार अब…  थप पढ्नुहोस

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, २८ पुस । आज सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको…  थप पढ्नुहोस

जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौ,२८ पुस । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो…  थप पढ्नुहोस

मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने

काठमाडौँ,२८ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने तयारी गरेको उनका सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले उनले राजीनामा दिने तयारी गरेको सचिवालयका…  थप पढ्नुहोस

कांग्रेस महाधिवेशनः के बन्दसत्रमा देउवा जाँदै छन् ?

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरु हुँदैछ । यसैबीच सामाजिक सञ्जालमा पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जाने भन्ने गलत…  थप पढ्नुहोस

निर्वाचन प्रहरी भर्ना : दुई दिनमै २७ हजार आवेदन

दाङ, २७ पुस । निर्वाचन प्रहरी बन्नका लागि आवेदन खुला भएको दुई दिनमै २७ हजार जनाले आवेदन दिएका छन् । यही पुस २४ गतेदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको…  थप पढ्नुहोस

१० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ

काठमाडौं,२७ पुस । सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट खटिएको टोलीले…  थप पढ्नुहोस

दाङमा बस दुर्घटना, आठ जना घाइते

दाङ ,२७ पुस। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको…  थप पढ्नुहोस

रहेनन् गायक प्रशान्त तामाङ

काठमाडौँ,२७ पुस । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश कौशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै पुष्टि गरेका हुन् । उनी भारतीय मूलका…  थप पढ्नुहोस

नेपाली कांग्रेसको विशेष महाधिवेशन आज

काठमाडौं,२७ पुस। नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । पार्टीले मध्याह्न १२ बजे महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको जनाएको छ । महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता कार्य…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology